NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

उदयपुरमा ठुलो मात्रामा लागुऔसध पक्राउ

1 Mins read

उदयपुर जिल्लामा हुने अबैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्ला उदयपुर त्रियुगा नपा २ स्थितमा फत्तेपुरबाट गाईघाट तर्फ आउदै गरेको स १ प ३२२४ नम्बरको मो.सा.मा लागु औषध ल्याई बिक्रि बितरण भईरहेको अबस्थामा जिप्रका उदयपुरबाट खटीएको बिशेष टोलिले बिशेष सुचनाको आधारमा अवैध ला.औ.फेनारगन ३५ एम्पुल,डाईजोपाम ३५ एम्पुल,लुपिजेसिक ३५ एम्पुल समेत गरी कुल १०५ एम्पुललागु औषध, फेला पारी निम्न मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
निम्न:-
१) जि. उदयपुर त्रियुगा नपा १२ बस्ने बर्ष १९ को रजामुदिन अन्सारी
२) ऐ.ऐ. बर्ष २४ को दिलिप घिमिरे
३) ऐ.ऐ बस्ने बर्ष २० को मिलन बिश्वकर्मा
४) ऐ.ऐ. बस्ने बर्ष २२ को शिब अधिकारी
५) ऐ.ऐ.बस्ने बर्ष २२ को बिशाल मगर
६) र ऐ.ऐ. बस्ने बर्ष २० को सागर पौडेल
Ø ३ थान मोवाईल समेत बरामद
साथै मिति २०७७।०६।७ गते जिल्ला उदयपुर त्रियुगा नपा ६ लालपत्ता स्थितमा लागु औषध ल्याई बिक्रि बितरण गर्नको लागी भारतबाट उदयपुर तर्फ ल्याईरहेको अबस्थामा जिप्रका उदयपुरबाट खटीएको बिशेष टोलिले बिशेष सुचनाको आधारमा अवैध ला.औ.फेनारगन ६० एम्पुल,डाईजोपाम ६०एम्पुल,लुपिजेसिक ६० एम्पुल समेत गरी कुल १८० एम्पुल लागु औषध फेला पारी जि. उदयपुर जि. सप्तरी अन्निसाईर कृष्णसबरम गा.पा. १ बस्ने बर्ष ३१ को P.K भन्ने प्रबेश मिया र निजको श्रिमती बर्ष २६ की हजारुम खातुन लाई थान २ मोवाईल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ !

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *