Site icon Our Belaka

समाजसेवि थापा द्वारा खाद्यान्न सहयोग

समाजसेवी चेतराज थापा द्वारा खाद्यान्न बितरण उदयपुर जिल्ला ,बेलका नगरपालिका वार्ड न ९ निवासी थापाले १३जना विभिन्न ब्यक्ती/परिबारहरुलाइ प्रति ब्यक्ती २५ केजि चामल १ पोका ५०० मिलिमिटर खानेतेल र १ केजि नुनका दरले राहत बितरण गरेका हुन! २ जना लाई रु.१०००/-दरले नगद प्रदान गरेका हुन। राहत पाउने बिबरण
१.खड्ग ब.थापा
२.राम्री परियार
३.बिमला नेपाली
४.हिरामाया सार्की
५.गोपाल राई कि श्रीमती
६.तिलक बुढाथोकी
७.चन्द्र माया माझी
८. झ्याप्ले बिक
९. पन्थ कि छोरी ठुली
१०.आशमरी डुम
११.माहिला सार्की
थापा बेलका नगरपालिका नेपाली कांग्रेसमा राजनीतिमा सक्रिय छ्न ! विभिन्न समयमा गरिब ,जेहेन्दार ,पीडितहरुलाइ साथ सहयोग गर्दै आएको छ्न! गत स्थानीय तहको चुनावमा नेपालि कांग्रेसको चुनावमा झिनो मतले वार्ड अध्यक्षमा पराजित भयका हुन! शिक्षा, स्वास्थ क्षेत्रमा थापाले बेलका नगरपालिकामा उल्लेखनीय काम गरेका छ्न! सेवा गर्न उमेरले छेक्दैन भन्ने उदाहरण थापाले दिएको छ्न!निस्वार्थ भावनाबाट खाद्यान्न बितरण गरेको बताय!थापालाइ केहि समय अगाडि आफू र परिवारलाई कोरोना पोजेटिभ भयर निको भएको हुन!
कोरोनाले गर्दा गरिबहरुलाइ दिनचर्यामा समस्या हात मुख जोड्न दुख भएको हुनाले यो सहयोगले गरिबप्रती गरिएको एक असल कार्य हो!

Exit mobile version