Site icon Our Belaka

वार्डअध्यक्ष दङ्गाल द्वारा बिधुतमिटर प्रदान

बेेेलका/बेलका नगरपालिका वार्ड न ४ बाट वार्डका अति गरिबलाइ निशुल्क १४ वटा बिधुत मिटर बितरण गरिएको हो! बेलका दलित उत्थान बिकास मन्चको सम्योजनमा वार्ड अध्यक्ष दिपक दङ्गालले बितरण गरेका हुन! बेलका नगरपालिका दलित उत्थान मन्चका उपअध्यक्ष बेचन सार्किले बताय! नगर स्तरिय दलित उत्थानको रकम बाट १४ जना घर परिबारलाइ बितरण गरेको हो! यश अधि बेलका दलित उत्थान सस्थाले दलितहरुलाइ जिबिकोपार्जनको लागि सुगुर,बाख्रा को पाठा वितरण गरिएको थियो !

Exit mobile version