Site icon Our Belaka

नेता दङ्गाल द्वारा मजदुरलाई सहयोग

बेलका/ उदयपुर जिल्ला बेलका नगरपालिका वार्ड न २ मा संचालित बेलका एकीकृत पसु तथा कृषि टुरिजम बहुउद्देश्यीय कृषि फार्ममा काम गर्ने ५ मजदुरलाई जनही १००० हजारको दरले दशै खर्च तथा प्रोत्साहन स्वरुप प्रदान गरेका हुन जनप्रतिनिधि तथा नेता दिपक दङ्गालले !
आफ्नो राजनीति जिवनमा केही न केही नया सोच, ढ्ङ्ग्बाट अगाडि बढेका दङ्गाल हाल बेलका नगरपालिका वार्ड न ४ का जननिर्वाचित वार्ड अध्यक्ष हुन!
कम्युनिष्ट पार्टी बाट प्रतिनिधित्व गर्ने दङ्गालले यश अगाडि पनि नगरपालिकामा काम गर्ने मजदुरलाई असोज १ गते प्रोत्साहन स्वरुप सहयोग गरेका थिए भने विभिन्न ठाउमा आफ्नो पारिश्रमिक बापत रकम सहयोग गर्दै आएको छन! बिगत २ बर्ष अगाडि बेलका ९ र ६ को सामाजिक सस्था दुधकोसि सस्थालाइ दस हजार सहयोग गरेका हुन यी यस्ता उदाहरण कयौ छ्न सामाजिक क्षेत्रमा काम गरेर सहयोग गरेको इतिहास दङ्गाल सग!मिजासिलो बोली,सबै सङ मिल्ने जनताको कामको लागि दिनरात नभ्न्ने दङ्गालको विशेषता नै छ! लामो समय सम्म युवा संघमा काम गरेका उनी सबैको आशको केन्द्र हुन!
बेलका नगरपालिका भित्रकै सबैभन्दा ठुलो बहुउद्देश्यीय फार्मको अवलोकन गर्नेक्रममा उक्त मजदुरलाई सहयोग गरेको हो! २ युवा हरु मिलेर गरेको कृषि फर्म डेढ करोडको लगानीमा भैंसी,माछा ,कुखुरा ,टर्की,खरायो ,तरकारी खेती गरेको छ्न!विशेषत होमस्टे नै यहाको विशेषहो!कोसि टप्पु बन्यजन्तु आरक्षको नजिकै रहेको यश फममा आन्तरिक पर्यटन दिनहु सयौको संख्यामा आउने गरेको बताय फम संचालक गणेश दाहालले !

Exit mobile version