बेलका/ जनता समाजबादिको सङ्ठन बिस्तार कार्य अगाडि बढेको छ । केन्द्रमा नेताहरुको बरियताक्रम र कार्यबिभाजन सगै केन्द्र ,प्रदेश ,जिल्ला ,स्थानीय तहमा पार्टी निर्माणको कामले तिब्रता पाएको हो।
बैकल्पिक सक्तिको रूपमा उदाउदै आएको जनतासमाजबादी पार्टी विभिन्न राजनीति दलको समिशरण बाट जनता समाजबादी बनेको हो , पहिचानको नारालाइ अगाडि बढाउदै आएको पार्टीको देशको ७७ जिल्ला मध्य ७५ वटा जिल्लामा आफ्नो सङ्ठन छ भने देसकै तेस्रो ठूलो दल हो भने ७ प्रदेश मध्य २ नम्बर प्रदेशमा आफ्नो एकलौटी प्रदेश सरकार छ ।
पुर्व माओवादीका उपध्यक्ष डाक्टर बाबुराम भट्टराई त्यसैगरी पुर्व एमालेका उपध्यक्ष अशोक राइ यश पार्टीका प्रभाबसाली नेता हुन भने पहिचान र मधेसको मुद्दाबाट उदाएका उपेन्द्र यादब कार्यकारी अध्यक्ष हुन ।
उदयपुर जिल्ला बेलका नगरपालिकामा सङ्ठन निर्माणको कामलाइ अगाडि बढाउन बेलका -७ मा विभिन्न प्रारम्भिक टोलकमिटी गठन गरिएको हो । किरात राष्ट्रिय समितिका मुख्यसचिव गणेश राइको प्रमुख उपस्थितिमा १ नम्बर प्रदेस काठमाडौं सम्पर्क समितिको अध्यक्ष ,युवा नेता महेन्द्र राइ ,बेलका समाजबादिको अध्यक्ष सुरेन्द्र चाम्लिङ ,वार्ड न ७ का अध्यक्ष गङ्गाराम राई लगायत नेताहरुको उपस्थितिमा २ वटा प्रारम्भिक कमिटी गठन भएको हो ।जसमा कान्चिराङ र मायुङटार कमिटी गठन भएको हो
कान्चिराङमा दिपाराइको अध्यक्षमा ७ सदस्य कमिटी र मायुङटारमा प्रेम बहादुर राइको अध्यक्षमा ९ सदस्य कमिटी गठन भएको हो। सबै कांग्रेस र कम्युनिष्ट परित्याग गरेर आएको हुन ।
बेलका नगरपालिका वार्ड न ७ जनजाति मा पनि राइहरुको ८०% बसोबास क्षेत्र र भएको हुदा पार्टीले लिएको बिचार ,पहिचान ,समृद्धि ,जनतालाइ बुझाउन सकिएको र कांग्रेस र कम्युनिष्टलाई मन नपराउने बैकल्पिक सक्तिको खोजिमा रहेका जनताको लागि समाजबादि पार्टी उत्तम भएको स्थानीय स्तरमा भस्ट्चार,बढेको हुदा समाजबादी मन पराएको बताय युवा नेता महेन्द्र राइले ।
मैनामैनिमा कांग्रेसलाई धक्का दिपा राई समाजबादिमा पार्टीमा
