बेलका/ बेलकाको वार्ड न ८ स्थित जुनतारा महिला सहकारी संस्थाका प्रतिनिधि र माहाकाली टोल बिकास संस्थाको प्रतिनिधिको संयुक्त पहलमा बिगत केही समय अगाडि बाट अलपत्र परेकि ईलाम जिल्ला नयां बजार वडा नं १ निवासी धर्म प्रसाद अधिकारीको श्रीमती बताउने एक महिला र एक छोरी सहित सोमबारेमा भोक भोकै अवस्थामा कामको खोजीमा भौतारिदै आइपुगेको र कुनै काम पनि नपाएको खान बस्न पनि नपाएकोले घर जानलाई गाडी भाडा पैंसासमेत नभएकोले स्थानिय वासिन्दाहरुबाट नगद रु ५०६० रुपैया संकलनगरी निजलाई हस्तातरणगरी गन्तब्य स्थान तर्फ पठाईएको बताय स्थानीय बुद्धिजीवी अर्जुन राइले ।


