OURBELAKA22@GMAIL.COM
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
No Result
View All Result

बेलकामा ७ दिने थुप्पा तथा चाउमिन बनाउने तालिम सुरु

आवर बेलका by आवर बेलका
November 7, 2020
in समाचार
बेलकामा ७ दिने थुप्पा तथा चाउमिन बनाउने तालिम  सुरु
334
SHARES
Share on FacebookShare on Twitter

सुमन सागर/ बेलका
उधमशिलता बाट गरिवि निवारण गर्ने तथा जनशक्तिको विकास गर्ने र बेरोजगार व्यक्तिहरुलाई उधमी बनाउने उद्देश्य सहित “सुरक्षीत भबिस्यको आधार,सीप बाट स्वरोजगार” भन्ने नाराका साथ कात्तिक २१ गते बाट बेलका नगरपालिकाको वडा नं ३ बुद्द्चोकमा ७ दिने थुप्पा तथा चाउमिन बनाउने सीप तालिम सन्चालन भएको छ।
बेलका नगरपालिका वडा नं ६ का वडा अध्यक्ष वसन्त मगरको अध्यक्षतामा तालिम उद्घाटन भएको हो।
बेलका नगरपालिका उधम बिकास शाखाको आयोजनामा सन्चालन भएको तालिममा ११ जना महिलालाइ सीप तालिम प्रदान गरिने छ।

शुक्रवार बेलका नगरपालिकाका नगर प्रमुख साथै उद्घाटन कार्यक्रमका प्रमुख अतिथी दुर्गा कुमार थापाको हात बाट मेसिन सन्चालन गरि तालिमको उद्घाटन गरिएको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर थापाले ५ बर्षमा १५ सय ब्याक्तिलाइ सीप तालिम प्रदान गरि उधमी बनाउने उदेश्य रहेको र हालसम्म ६ सय जनालाइ सीप तालिम प्रदान गरिसकेको छ। ५ बर्षे उधोग सम्बन्धि रणनीतिक योजनामा समेटे बमोजिम बेलकाका उधमी बन्न इच्छुक ब्याक्तिलाइ बेलका नगरपालिकाले तालिम आयोजना गरि तालिम पश्चात् उधोग सन्चालन गर्न लाग्ने सामाग्रीमा समेत सहयोग गर्ने बताए।

समृद्धिका लागी दक्ष जन शक्तिको आवश्यक पर्ने र दक्ष जनशिक्तको बिकासका लागी यस्ता खालका तालिमले उर्जा प्रदान गर्ने छ। हामिले
बैदेशिक रोजगारी बाट फर्कनेलाई स्वागत अभियान नामक अन लाइन फर्म भर्ने सिस्टम को बिकास गरेका छौं, पहिलो चरणको ओरेन्टेसन कक्षा सन्चालन गरिसकेको र उधमी बन्ने लाई नगरपालिकाले सहयोग गर्ने छ मेयर थापाले बताए।

उधमी बन्न धेरै चुनौती रहेको हुदाँ चुनौतीहरु लाई सामना गर्न सकेमा मात्र मानिस उधमी हुने र मानिस उधमी भएमा समग्र देशनै समृद्धि तर्फ लम्किने नेकपा बेलका नगर पार्टी सचिब गणेश बस्नेतले बताए ।
उधमी बन्छु भन्ने मानिस रिक्स मोल्न तयार हुनुपर्नेमा जोड दिदैँ उधमी बन्न अत्यान्तै कठिनाई भएकोले यस प्रतिको लगनशिलता,सहनशिलताले मात्र सफल उधमी बन्न सकिने बस्नेतले बताए।
उधोग बाट उत्पादित बस्तुको प्रचारप्रसार गरेर बजारिकरण गरि छिमेकी पालिका सम्म बिक्री गर्न सके बेलकाको बिकासमा यश उधोगले ठूलो भुमिका खेल्ने जनता समाजवादि पार्टिका बेलका नगर अध्यक्ष सुरेन्द्र राईले बताए।

तालिममा सहभागीहरुले आफुलाई थुप्पा बनाउने तालिमले उधमी बनाउन प्रेरणा प्रदान गरेको बताएका छन् । उनीहरुले तालिममा सिकेको बिषयबस्तुहरु लाई कार्यान्वयन गर्दै उधमी बन्न कट्टीबद्धका साथ लागिपर्ने बताए ।

Tags: तालीमबेलका
Previous Post

अलपत्र परेकी महिलालाई स्थानीयको सहयोग

Next Post

अमेरिकामा नंया रास्ट्रपति बाइडेन, सफथ लिनु अगाडि श्रीमती र छोरी गुमाए

Related Posts

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी
FEATURE

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

by आवर बेलका
June 16, 2025
झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर
FEATURE

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

by आवर बेलका
June 16, 2025
समाचार

बराहक्षेत्रका दुई स्थानमा वृक्षरोपण गर्दै महुलि लघुवित्तको १३औं वार्षिक उत्सव सम्पन्न

by आवर बेलका
June 14, 2025
समाचार

शिलापत्रकर्मी कुँवरलाई राष्ट्रिय डिजिटल मिडिया युवा पत्रकारिता अवार्ड 

by आवर बेलका
March 26, 2025
बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह
समाचार

बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह

by आवर बेलका
March 22, 2025
Next Post
अमेरिकामा नंया रास्ट्रपति बाइडेन, सफथ लिनु अगाडि श्रीमती र छोरी गुमाए

अमेरिकामा नंया रास्ट्रपति बाइडेन, सफथ लिनु अगाडि श्रीमती र छोरी गुमाए

Discussion about this post

Recent Comments

  • A WordPress Commenter on Hello world!

लाेकप्रिय

    भर्खरैका समाचार

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी
    FEATURE

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

    by आवर बेलका
    June 16, 2025
    0

    रामपुर- बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५...

    Read more
    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    June 16, 2025

    बराहक्षेत्रका दुई स्थानमा वृक्षरोपण गर्दै महुलि लघुवित्तको १३औं वार्षिक उत्सव सम्पन्न

    June 14, 2025

    आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

    May 29, 2025

    दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

    May 1, 2025
    Facebook

    हामी

    बेलका मिडिया प्रालिद्वारा सञ्चालित आवर बेलका डिजिटल अनलाइन पत्रिका हो । हामी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेणका लागि सधै प्रतिवद्ध छौँ । तपाईको सल्लाह सुझावको हामी सधै अपेक्षा गर्दर्छौ । कुनै पनि सल्लाह, सुझाव वा हामीसँग सम्बन्धित जिज्ञासा भए सिधैं हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

    हाम्रो टिम

    बेलका मिडिया प्रा.ली.
    सम्पर्क ठेगाना : बेलका नगरपालिका ९, उदयपुर
    अध्यक्ष : भरत घिमिरे (Bharatghimire22@gmail.com)
    सम्पादक : विजय कुमार राउत (९८६२०३४२५१)
    कार्यकारी सम्पादक : सुमन सागर खतिवडा
    वरिष्ठ संवाददाता: उद्धव पौडेल
    इमेल : Ourbelaka@gmail.com
    टेलिफोन – ०३५-४३०००३
    मोबाइल नम्बर – ९८५२८३६६८८

    दर्ता

    सुचना विभाग दर्ता नम्बर – ३५००/ २०७८/७९

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

    No Result
    View All Result
    • हाेमपेज
    • समाचार
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • विचार
    • अर्थ
    • फाेटाे फिचर
    • विविध
      • भिडियाे

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).