Site icon Our Belaka

बेलकाकै एक उदाहरणिय फर्म सगै होमस्टे

बेलका/ गरे के हुदैन ?उदयपुर जिल्ला बेलका नगरपालिका वार्ड न २ मा संचालित बेलका एकीकृत पसु तथा कृषि टुरिजम बहुउद्देश्यीय कृषि फार्ममा २ युवा हरु मिलेर गरेको कृषि फर्म यति खेर सबैको नजर परेको छ, डेढ करोडको लगानीमा भैंसी,माछा ,कुखुरा ,टर्की,खरायो ,तरकारी खेती गरेको छ्न। विशेषत होमस्टे नै यहाको विशेष हो। कोसि टप्पु बन्यजन्तु आरक्षको नजिकै रहेको यश फममा आन्तरिक पर्यटन दिनहु सयौको संख्यामा आउने गरेको बताय फम संचालक गणेश दाहालले ।
दुबै संचालक फम संचालक बिदेस बसेर (एक जना इजरायल ) आएको हुन स्वदेशमा केही गरौ भन्ने अठोटका साथ कृषि ब्यबसाय गरेको बताय ,नेपाल् सरकारले पनि कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाले उत्पादनमा जोड दिएको हुनाले कृषि गरेको बताए ।
बेलका नगरपालिकाले समेत आफ्नो ५ बर्षे कार्यकालमा उत्पादन बर्ष मनाइरहेको बखत बेलकाका २ युवाले गरेको यश कार्य बेलकाकै एक उदाहरणिय हो ।
मौसम अनुसार यश भूगोलमा तरकारी खेती ब्यबसाय हुने ठाउ हो ,निकै प्रचुर सम्भावना बोकेको तपेस्वरी आफैमा पनि उर्बर भुमी हो बेलका नगरपालिकाकै सबैभन्दा धेरै उत्पादन हुने ठाउँ समेत साबिक तपेस्वरी हो ।
दुखका साथ भन्छ्न संचालक यहि बाटो यहि फम हेर्न मन्त्री २/३ पटक आइसके तर आश्वासन मात्र दिएर गय? आफ्नो हायजेथा सबै बेचेर कृषि फममा लगानी गरेको र हाल आयर आफू सग भएको पैसा समेत सकिएको हुदा कोहि कसैले (बैंक ) ले समेत नपत्याउदा बिचमै छोडेर हिडौ जस्तो लागेको बताय।
केही समय अगाडि ६० /७० वटा रागा बेचेर हाल दुहुना भैंसी १०/१२ वटा रहेको र दिनहु २०० लिटर भन्दा दुध बेच्दै आएको बताय। उन्नत जातका बोयर तथा जमुनापारी बाख्रा जातमा समेत फममा उत्पादन सुरु गरिएको छ।त्यसैगरी माछा, खरायो लोकल कुखुरा ,टर्की उत्पादन भैरहेको छ , बेलका नगरपालिकाकै राम्रो होमस्टे समेत फम भित्र बनाएर आन्तरिक पर्यटकको गन्तव्य स्थल बनेको छ होमस्टेमा नेपाली खाना गुन्द्रुक मकैको खाना,ढिडो, बेलचन्डा को अचार लगायत स्थानीय उत्पादन लाई जोड दिने बताय। यहि मौसममा युरोपका विभिन्न देशबाट जाडो छ्ल्न चराचुरुङ्गी नेपालको कोसिटप्पु क्षेत्र आउने गरेको छ्न यहि चरा हेर्न पनि दिनहु १०० भन्दा धेरै मानिस फम तथा यश ठाउँ भ्रमण आउने गरेको बताय ।
५ जनालाइ रोजगारी दिइरहेको यश फमले हाल सम्म बेलका नगरपालिकाले घाँस काट्ने मेसिन सहयोग गरेको हो ।

Exit mobile version