NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

उद्योग बाणिज्य माहासंघको खुल्ला तर्फ केन्द्रिय सदस्यमा उम्मेद्बारी – गजेन्द्र भगत

1 Mins read

उदयपुर जिल्लाको सदरमुकाम गाइघाटका गजेन्द्र कुमार भगतले उधोग बाणिज्य महासंघकाे खुल्ला तर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी   दिएका छन ।
बिगत लामो समय देखी उधोग बाणिज्य संघमा आबद्ध रहेर बिभिन्न तह र तप्कामा कार्य गरिसक्नु भएका भगत २०४१ सालमा बुवा राम शरण भगत र आमा जानकी देवी भगतको कोख बाट उदयपुर जिल्लाको गाइघाटमा जन्मिएका ब्यबसायी हुन।
सानै उमेरबाट ब्यापार ब्यवसायमा जोडीएका गजेन्द्र कुमार भगत बिगत १० बर्ष देखी उदयपुर जिल्ला उधोग बाणिज्य संघको अध्यक्षको जिम्मेवारीमा रहेर कार्य गरिरहेका ब्याक्ती हुन।
उदयपुर जिल्लाको सदरमुकाम गाइघाटमा बसेर बिभिन्न ब्यवसाय सन्चालन गर्दै आएका भगत जिल्लाकै प्रतिष्ठित ब्यबसायी मध्यका एक सफल ब्यबसायी हुन। ब्यापारीको हकहितको लागि सधै आवज उठाउने ब्यबसायी भगत हुन। हाल भगत पुर्व पश्चिम् भोट मागदै हिडेका छ्न उद्योग बाणिज्य संघमा दुइटा प्यानल भयतापनि भगतलाइ क्रस भोट आउने सम्भावना धेरै छ युवा जोस जागर भयकै कारणले सबैले मनपराएको छ्न

सप्लायर्स  फर्म दर्ता गरेर ठुलो ब्यबसाय गर्दै आएका उनी उधोग   बाणिज्य महासंघको बिभिन्न उपसमितीहरुमा बसेर कार्य गरिसकेका अनुभवी ब्यबसायी हुन भने उनले महासंघकै िबधान मसाैदा  समितीको उपसंयाेजककाे िजम्बेवारी समेत पुरा गरेका सफल ब्यबसायी गजेन्द्र कुमार भगतले हाल उधोग बाणिज्य महासंघको खुल्ला तर्फको केन्द्रिय सदस्यमा आफ्नो उमेदवार दिएका हुन ।
आवरबेलका सगको कुराकानीमा सबै पक्षका उध्योगी तथा ब्यबसायी सग आफुलाई निर्वाचित गराउन सहयोग गरिदिन आग्रह समेत गर्नु भएको छ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *