बेलका/बेलका नगरपालिकामा पहिलो पटक इलेक्टि्रकल स्कुटी तथा टेम्पोको सोरुम संचालनमा आएको छ ।
नेपाल सरकारले समेत इलेक्टि्रकल सामानमा विशेष सहुलियत दिएको हुदा नेपालमा भर्खरै संचालनमा आएको हो।
पेट्रोल तथा डिजेलको बिस्थापनमा बिधुतिय इलेक्टि्रकल साधनको नेपालभरी ह्वात्तै बढेको हो।
बिस्वका विभिन्न देशहरुले तेलबाट चल्ने साधन लाई बिस्थापित गरि बिधुतिय माध्यमबाट चलाउन सुरु गरिसकेको छ्न ।जर्मनीले सन २०३० सम्म ७५% तेलबाट चल्ने सवारीसाधनलाई हटाउदैछ भने बेलायतले सन २०३० सम्म १००% हटाउने भएको हो त्यसैगरी रुसमा समेत तेलबाट चल्ने हटाउन थालिएको हो ।
चीन तथा अन्य धेरै मुलुकले समेत यसमा सफलता हातपारिसकेको छ्न ।
नेपालमा पनि बिधुतिय सवारीसाधनको प्रयोग बढ्दै आएको छ।
उदयपुरको पुर्वी नगरपालिका बेलकामा आस्मा अटो मोबाइलले संचालनमा लियाएको हो ।
यसका विशेषताहरु :
एकपटक चार्ज गरेपछि १०० किलोमीटर सम्म कुदने छ, लाइसेन्स नचाहिने ,अरु भन्दा १० गुणा कम खर्च ,बार्षिक नवीकरण १०० रुपैया ,एक बर्ष वारेन्टी भएको,आवज नआउने लगायत धेरै सुबिधा छ बिधुतिय साधनमा भने एस अटोमोबाइलमा बिक्रम टेम्पो,कार, ट्याक्टर ,जेसिबी लोडर,समेत बिक्रीमा छ भने स्कुटिमा बम्पर योजना अनुसार १५५००० हजार पर्ने स्कुटि छुट समेतमा पाइएको छ ।
अटोमोबाइल खुलेको ५ दिनमै एउटा बिक्रि भएको छ एक वटा स्कुटि स्थानीय व्यापारी गोमा श्रेष्ठले किन्नु भएको हो
पहिलो पटक बिक्रि भएको हुदा १४०००० मा किनेका हुन। बिक्रम टेम्पो समेत लोनको ब्यबस्थामा पाइने बताय प्रोपाइटर सबिर खानले ।


