OURBELAKA22@GMAIL.COM
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
No Result
View All Result

जनस्तर बाटै बन्दैछ प्रहरी चौकी

आवर बेलका by आवर बेलका
November 28, 2020
in समाचार
जनस्तर बाटै बन्दैछ प्रहरी चौकी
334
SHARES
Share on FacebookShare on Twitter

सुमन सागर / बेलका
भनिन्छ मन मिले सबै थोक गर्ने हिम्मत र सहास जुट्छ। अझ युवा बर्गमा त झन असम्भव भन्ने केही हुदैन , आफ्नो समाज गाउँ ठाउँ सम्मुनत र बिकसित बनाउन युवा बर्गको नेतृत्व र एकता भयो भने असम्भव केही कुरामा पनि छैन ।
यस्तै उदाहरणको रुपमा बेलका नगरपालिका वडा नं ८ कोठुमा जनस्तर बाट निर्माण भै रहेको कोठु प्रहरी चौकी लाई लिन सकिन्छ।
देश संघीयतामा गए सङै स्थानिय सरकार निर्माण भयो ! अधिकार सम्पन्न स्थानिय सरकार बाट जनताको अपेक्षा अनुरुप कति काम भए र कति हुँदै छन । बि स ०६४ साल देखि भाडाको घरमा बसेर प्रहरी चौकी सन्चालन हुँदै थियो। शान्ति सुरक्षाको प्रत्याभूत स्थानिय बासिन्दालाई गराउन र जनताको सुरक्षाको लागि भाडामा बसेको प्रहरी चौकिको भाडा १० बर्ष सम्म जनस्तर बाटै तिरियो।
कति भाडामा मात्रै राख्नु , अब ब्याबस्थित भबन निर्माण गरि चौकिलाई ब्याबस्थापन गर्ने उदेश्यले स्थानिय व्यावसायी राज बान्तावाको अध्यक्षतामा १९ सदस्य चौकी निर्माण समिती निर्माण गरियो ।
स्थानिय धनराज दाहलले ५ कठ्ठा जग्गा उपलब्ध गराए र जनस्तर बाटै निर्माण गर्ने निर्णय अनुरुप निर्माण कार्य शुरु गरिएको समितिका अध्यक्ष राज बान्तावाले बताए। सरकारलाई सहयोग हुन्छ र नागरिकको दायित्व पनि हो ।उनले भने, मदन भन्डारी लोक मार्ग अन्तर्गर चतरा रामपुर सडक खण्डको कोशि पुल नजिक कोठुमा बन्न लागेको चौकी आधुनिक किसिमको बन्ने छ। प्रहरी ब्यारेक, हिरासत , महिला तथा बालबालिका हिरासत ,शौचालय र आबसेक कोठा अनुरुप पक्की संरचना निर्माण भै रहेको अध्यक्ष बान्तावाले बताए।

स्थानीयस्तर बाटै निर्माण शुरु गरिएको चौकी निर्माणमा स्थानियले आर्थिक सहयोग गरेका छन अहिले सम्म ४ लाख संकलन भयो, र हुने क्रम जारी रहेको समितिका सचिब बाल कुमार राईले बताए। राईका अनुसार सहयोगिले आबस्यक स्रोत साधन पनि उपलब्ध गराउनु भएको छ सोही अनुरुप समयमै काम सिध्याउनेमा हामी ढुक्क छौँ ।
जन श्रम दान गर्दै रकम सङ्कलन गर्दै निर्माण गरिरहेका छौँ ,एउटा उदाहरणीय काम होस भन्ने मनशायले शुरु गरिएको स्थानिय समाजसेवी गणेश राईले बताए।
जग्गादाता अलवा स्थानीय राज बानत्वा, वडा नं ४ का वडा अध्यक्ष दिपक दंगाल, व्यावसायी नदि राई, वडा नं ७ का वडा अध्यक्ष सुरेन्द्र राई, बराहक्षेत्र वडा नं ५ का वडा अध्यक्ष राजु अधिकारी, मणि राई लगायतले नगद तथा जिन्सी सामाग्री प्रदान गरेका छन।

ईट्टा, सिमेन्ट ,बालुवा निर्माण सामाग्री र नगद समेत लियर निर्माण थालेका छौँ ,एउटा सामाजिक र पुन्यको काम शुरु गरेका छौं , यहाँहरु सबै बाट सहयोगको अपेक्षा राखेका छौ।
२५ सय भन्दा माथी सहयोग गर्नेको शिलालेखमा नाम राख्ने निर्णय रहेको निर्माण समितिका सचिब बाल कुमार राईले बताए।

Tags: प्रहरी चौकीबेलका
Previous Post

मन्त्रीले गरे थारु संग्रहालयको उद्घाटन

Next Post

उदयपुरमा म्याराडोनाको सम्झनामा मैत्रिपुर्ण फुटवल सम्पन्न

Related Posts

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी
FEATURE

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

by आवर बेलका
June 16, 2025
झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर
FEATURE

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

by आवर बेलका
June 16, 2025
समाचार

बराहक्षेत्रका दुई स्थानमा वृक्षरोपण गर्दै महुलि लघुवित्तको १३औं वार्षिक उत्सव सम्पन्न

by आवर बेलका
June 14, 2025
समाचार

शिलापत्रकर्मी कुँवरलाई राष्ट्रिय डिजिटल मिडिया युवा पत्रकारिता अवार्ड 

by आवर बेलका
March 26, 2025
बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह
समाचार

बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह

by आवर बेलका
March 22, 2025
Next Post
उदयपुरमा म्याराडोनाको सम्झनामा मैत्रिपुर्ण फुटवल सम्पन्न

उदयपुरमा म्याराडोनाको सम्झनामा मैत्रिपुर्ण फुटवल सम्पन्न

Discussion about this post

Recent Comments

  • A WordPress Commenter on Hello world!

लाेकप्रिय

    भर्खरैका समाचार

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी
    FEATURE

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

    by आवर बेलका
    June 16, 2025
    0

    रामपुर- बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५...

    Read more
    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    June 16, 2025

    बराहक्षेत्रका दुई स्थानमा वृक्षरोपण गर्दै महुलि लघुवित्तको १३औं वार्षिक उत्सव सम्पन्न

    June 14, 2025

    आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

    May 29, 2025

    दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

    May 1, 2025
    Facebook

    हामी

    बेलका मिडिया प्रालिद्वारा सञ्चालित आवर बेलका डिजिटल अनलाइन पत्रिका हो । हामी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेणका लागि सधै प्रतिवद्ध छौँ । तपाईको सल्लाह सुझावको हामी सधै अपेक्षा गर्दर्छौ । कुनै पनि सल्लाह, सुझाव वा हामीसँग सम्बन्धित जिज्ञासा भए सिधैं हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

    हाम्रो टिम

    बेलका मिडिया प्रा.ली.
    सम्पर्क ठेगाना : बेलका नगरपालिका ९, उदयपुर
    अध्यक्ष : भरत घिमिरे (Bharatghimire22@gmail.com)
    सम्पादक : विजय कुमार राउत (९८६२०३४२५१)
    कार्यकारी सम्पादक : सुमन सागर खतिवडा
    वरिष्ठ संवाददाता: उद्धव पौडेल
    इमेल : Ourbelaka@gmail.com
    टेलिफोन – ०३५-४३०००३
    मोबाइल नम्बर – ९८५२८३६६८८

    दर्ता

    सुचना विभाग दर्ता नम्बर – ३५००/ २०७८/७९

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

    No Result
    View All Result
    • हाेमपेज
    • समाचार
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • विचार
    • अर्थ
    • फाेटाे फिचर
    • विविध
      • भिडियाे

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).