Site icon Our Belaka

आफ्नै बुवा द्वारा छोरी माथी करणी

आवर बेलका/ उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा न. ११ बस्ने ४० बर्षिय पुरुषले आफ्नै छोरीलाइ जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नाबालीका छोरीलाइ पटक पटक करणी गर्ने गरेको उजुरीको आधारमा आरोपितलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

Exit mobile version