Site icon Our Belaka

आदिवासी जनजाति आयोग प्रमुखमा उदयपुरका राम बहादुर मगर सिफारिस

आवर बेलका/ आदिवासी जनजाती आयोगको प्रमुख आयुक्तमा राम बहादुर मगर सिफारिस भएका छन्।

संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले मगरको सहित ४ सदस्यको नाम सिफारिस गरेको स्रोतले जानकारी दियो।

अन्य आयोगमा पनि नियुक्ति गरिएको छ। अख्तियार प्रमुख आयुक्तमा पुर्व गृहसचिब प्रेम कुमार राई सिफारिस भएको छ्न ।

Exit mobile version