आवर बेलका/ चौद्न्डी नगरपालिका वार्ड न -३ बसोबास गरिरहेका धन बहादुर राईलाई लाएन्स क्लब बेल्टार द्वारा एक थान व्हिल चियर प्रदान गरियको छ।
आफ्नो स्थापनाको सुरुवातमा क्लबले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । आगोलागी पीडितलाई सहयोग लगायत अन्य धेरै कार्य गर्दै आएको हो ।
आज एक कार्यक्रम गरि राइलाइ व्हिल चियर बितरण गरिएको बताए लायन्स क्लबका सदस्य दिपेन कोयु राइले।
लायन्स क्लबका प्रेसिडेन्ट पवन कार्की लगायत अन्य सदस्यहरुको उपस्थितिमा व्हिल चियर दिएको हो


