NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेल्हामा आखा सिविर सम्पन

1 Mins read

आवर बेलका/ बेलका नगरपालिका वडा नं.२ बेल्हामा सोमबार आँखा शिविर सञ्चालन भएको छ ।
एक दिने शिविरको आँखा उपचार केन्द्र रामपुरको सहयोग र नव सार्वजनिक यूवा क्लवको आयोजनामा शिविर सञ्चालन भएको हो ।

एक दिने भनिएपनि आँखा रोगीहरुको संख्या बढेपछि चेकजाँच गर्न नभियाएकोले मंगलबारसम्म सञ्चालन हुने क्लवका सह सचिव कृष्णमान चौधरीले बताए ।

शिविरमा २ सय ८१ जनाले आफ्नो आँखा चेकजाँच गरेका मध्ये ५२ जनाको शल्यक्रिया (अप्रेशन) गर्नु पर्ने भएको छ भने अन्य १ सय २३ जनाले मंगलबार मात्र चेकजाँच गर्ने पनि सह सचिव चौधरीले जानकारी दिए । मेची अँखा अस्पताल र बेलका नगरपालिकाको आयोजनामा बिगत ३ बर्ष देखि बेलकाको विभिन्न ठाउँमा निसुलक अँखा सिविर हुँदै आएको छ भने बिध्यालयमा पनि विद्यार्थीहरुको अँखा उपचार गरिदै आएको बताय बेलका नगरपालिकाका सामाजिक बिकास प्रमुख गोपाल निरौलाले ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *