Site icon Our Belaka

विद्यार्थीलाई न्यानो कपडा बितरण गरिन समाजसेवी चौधरीले

आवर बेलका/ बेलका नगरपालिका -०२, रामनगर मा अबस्थित श्री रामजानकी आधारभूत बिद्यलयमा आज स्वीटर बितरण गरेको छ । पूर्ब विद्यार्थी समाज श्री जनता बेलका मा बि र यूवा अभियानताको पहलबाट तथा इटहरी निवासी अन्किता चौधरिको सहयोगमा ५३ थान स्वीटर बितरण भएको हो।यूवा अभियानताका संयोजक कुबेर लुइँटेल बताय ।
स्वीटर बितरण गर्न सहयोगी दाता अन्किता चौधरी र उहाको बहिनी दुर्गा खवास बिद्यालयमै पुगि स्वीटर बितरण गरेको हो।
स्वीटर बाड्नका लागि सहजीकरण गर्न तथा सहयोग गर्नका लागि पुर्ब विद्यार्थी समाज / यूवा अभियानका बेलका १ र २ का यूवाहरु गणेश दाहाल, यूबराज श्रेष्ठ , मित्र पौडेल,निरज भट्टराई ,राजेन्द्र साह र कृष्णमान चौधरी को उपस्थिति रहेको थियो।
स्वीटर सहयोगी दाता तथा पुर्ब विद्यार्थी समाज र यूवा अभियानका सबै जना लाई त्यसै बिद्यालका बि ब्य स ले स्वागत गरिएको हो।आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा रहने त्यसै बिद्यालयका प्र अ बन्दना काफ्ले बताइन । यश समुहले साबिक तपेस्वरिका सम्पुर्ण विध्यालयलाइ शैक्षिक सामग्री तथा खेलकुद सामग्री बितरन गरिसकेको हो ।

Exit mobile version