NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

६५ घरपरिवारलाइ क्रियटीभ लेडीको न्यानो कपड़ा बितरण

1 Mins read

मनोज बिष्ट / २५ पौष/ इटहरी उपमहानगर पालिका वार्ड नं १५ पडरिया टोलको ६५ घर अति बिपन्न ऋषिदेब परीवारलाइ न्यानो कपडा कमल बितरण गरिएको छ।


प्रमुख अथिति डिस्ट्रिक ३२५ ए १ का प्रथम डिस्ट्रिक्ट गवर्नर लायन रेवत बहादुर कार्की रहनु भएको कार्यक्रममा अथिति लायन धीरज गुरुंग, लायन बिनोद सुब्बा, लायन शान्ता बजगाइको उपस्थीती रहेको हो। लायन्स क्लब इटहरीकि कृयटीभ लेडीका अध्यक्ष लायन उर्मिला गौतमको अध्यक्षतामा भएको कार्यक्रम उक्त परीवारलाइ कमल बितरण गरिएको हो। कार्यक्रममा वार्ड बाल संजालका संयोजक रमेश चौधरीले समेत सहयोग गरेका हुन । २५ जना कृयटीभ लेडी उपस्थीत कार्यक्रममा नया सदस्यलाई प्रमुख अथीति प्रथम डिस्ट्रिक्ट गवर्नरले पिन लगाएर सम्मान गरेको हुन। उक्त कार्यक्रमको लागि आवश्यक पर्ने ५०% रकम क्लबका नया सदस्य लायन यशोदा पाण्डे मार्फत इटहरि १८ निवासी हाल लण्डन निवासी प्रमिला कार्किले सहयोग गरेकि थिइन।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *