NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा खुल्यो रंगलक्ष्मी मिनि मार्ट

1 Mins read

आवर बेलका/२६ पौष / बेलकाको केन्द्र रामपुर बजारमा लालबजार सेतिखोला,कालिखोला,सुपाडे क्षेत्र आसपासका स्थानीय बासिन्दाको किनमेल एउटै छानामुनि हुने भएको छ ।
रामपुरको यसोदा खोला माथिल्लो पर्टी रंगलक्ष्मी मिनि मार्ट खुलेपछि त्यस क्षेत्रका वासिन्दालाई किनमेलमा सहजहता मिलेको छ । रंगलक्ष्मी मिनि मार्टले आइतबार देखि औपचारिक शुभारम्भ गरेको छ । रंगलक्ष्मी मिनि मार्टमा विभिन्न ब्रान्डका सामानहरू राखिएका छन । घरको किचनमा आवश्यक सम्पूर्ण सामग्री देखि ग्लोसरी,कस्मेटिक सामानहरू राखिएका छन् ।
ग्राहकको चाहनाअनुसार विभिन्न ब्रान्डका घरायसी सरसामानसँगै ग्राहकहरूको चाहनाअनुसार सस्तो, सरल र सुलभ मूल्यमा आफूले खोजेजस्तो सामग्रीहरू उपलब्ध गराउने मार्टका प्रोपाइटर तारा कुमारले बताए । स्वेदशी उत्पादनसँगै चीन, भारत, थाइल्यान्ड, बंगलादेश, मलेसिया लगायतका ब्रान्डेड सामानहरू पाइने मार्टमा ग्राहकको स्वास्थ्यमा विशेष ध्यान राख्दै खाद्य सामग्रीमा कुनै पनि भुलचुकसमेत हुन नदिने प्रोपाइटर खड्काले जानकारी दिए ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *