Site icon Our Belaka

प्रचण्ड- माधब समुह प्रदेश एक को अध्यक्षमा बस्नेत

आवर बेलका/ गत पुष ५ गते नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलिले प्रतिनिधि सभा विघटन गरेपछि देखीएको नेकपाको संकट फुटको अवस्थामा पुगेको छ।दुबै समुहले आफुलाइ आधीकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन प्रस्तुत गरिसकेको छ्न भने एकले अर्कालाइ कार्वाही समेत गर्दै आएको छ्न । त्यसैगरी तत्कालीन नेकपाको एक नम्बर प्रदेशको अध्यक्ष देवराज घिमिरेलाई हटाउदै घनेन्द्र बस्नेतलाई माधब-प्रचण्ड समुहले जिम्मेवारी दिएको हो जसमा बैठकले प्रदेश–१ को अध्यक्षको जिम्मेवारी घनेन्द्र बस्नेतलाई दिएको छ यस्तै, प्रदेश सहइन्चार्जको जिम्मेवारी जयन्ती राई, राजेन्द्र राई, पदम राई, पेशल खतिवडा र जगनाथ खतिवडालाई दिने निर्णय स्थायि कमिटीले गरेको हो ।

Exit mobile version