आवर बेलका/ करिब दुई तिहाइ मत सहित पहिलो भएको नेकपा पार्टी हाल आयर फुटको अवस्थामा पुगेको छ । प्रधानमन्त्रीले संसद विघटन गरेपछि फुटको अवस्थामा पुगेको नेकपा दुई चिरामा छ । तत्कालीन ९ सदस्य सचिबालयमा प्रचण्ड तिर ४ जना ओलि तिर ४ जना बामदेब गौतम तटस्थ देखिएका छ्न । एकले अर्कालाइ कार्वाही समेत गर्दै आएको छ्न त्यसैगरी प्रचण्ड-माधब समुहले प्रदेश एकको जिम्मेवारी विभिन्न ब्याक्तीलाई दिएको छ बैठकले प्रदेश–१ को अध्यक्षको जिम्मेवारी घनेन्द्र बस्नेतलाई दिएको छ । यस्तै, प्रदेश सहइन्चार्जको जिम्मेवारी जयन्ती राई, राजेन्द्र राई, पदम राई,पेशल खतिवडा र जगनाथ खतिवडालाई दिने निर्णय समेत गरेको छ ।खतिवडा उदयपुरका स्थापित नेता हुन भने प्रखर बक्ता समेत हुन


