Site icon Our Belaka

ट्युमर तथा क्यान्सर पिडित श्याम राई लाई उदयपुर सेवा समाज द.कोरिया द्वारा आर्थिक सहयोग

आवरबेलका/ उदयपुर जिल्ला बेलका नगरपालिका वडा नं-५ घुम्ने निवासी श्याम राई,ट्युमर संगै क्यान्सर बिरामीको कारण हाल धुलिखेल हस्पिटलमा उपचाररत हुनुहुन्छ।उहाँ आर्थिक रुपमा अत्यन्तै नाजुक भएको हुँदा उदयपुर सेवा समाज दक्षिण कोरियाको अध्यक्ष मधुकर राई ,उपाध्यक्ष चित्र बस्नेत लगायतको पहलमा रु.१,००,०००/- अक्षेरुपी रु. एक लाख संकलन गरि कोरिया बाट पठाएको र उक्त सहयोग रकम लाई धुलिखेल हस्पिटलमा पुगि बिरामिको हातमा प्रदान गरिएकोछ। विभिन्न ठाउँबाट आर्थिक सहयोग गर्न ,उपचारमा सहयोग पुर्याउन परिबारले सबैलाई आग्रह गरेका छन ।

Exit mobile version