Site icon Our Belaka

मैनामैनीमा कम्प्युटर र न्यानो कपडा बितरण

हिराजङ राई / साबिक मैनामैनी गाबिस रहेको हालको बेलका नगरपालिका ७ नम्बर वडा अबस्थित
मा विकट तथा भूगोलले ठगिएको ठाउको रूपमा परिचीत भएता पनि एक एतिहासिक ,धार्मिक परम्परा सम्पदा को रूपमा चिनारी मैनामैनी बोपारे माबि विध्यालयमा ब्यक्तीगत सहयोगमा( दुई )थान कम्प्युटर र ७५ जना विध्यार्थी हरुलाइ न्यानो कपडा (सुइटर )एक कार्यक्रम गरि वितरण गरिएको हो। पर्यटन तथा युवा व्यबसायि काठमाडौ निबासी कोसिनदिमा संचालित पानी जहाजका प्रोप्राइटर नवीन पौडेल वाट २ सेट कम्प्युटर प्रदान गरि गरिएको हो भने न्यानो कपडा ( सुइटर) इटहरी निबासी समाजसेवी मिना श्रेष्ठ वाट ७५ जना विद्यार्थी हरुलाइ सुइटर वितरण गरिएको हो। कार्यक्रम मा विध्यालय ब्याबस्थाप समिति को अध्यक्ष ओम बहादुर राई को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती मिना श्रेष्ठ बिषेश अतिथि नवीन पौडेल, अथिती हरुमा बेलका वडा न ७ का वडा अध्यक्ष सुरेन्द्र राई, नेकपाका वडा कमिटीका अध्यक्ष निकेस राई, नेपाली कांग्रेसका वडा सभापति दिपा राई लगाएकार्यक्रम मा विभिन्न राजनीति दलका प्रतिनिधि तथा समाजसेवी ,अभिभावक वडा जन प्रतिनिधि हरु समेतओ उपस्तिथि भएको हो ।कार्यक्रम मा बोल्दै प्रमुख अथिती श्रेष्ठ ले भनिन यहाका विद्यार्थी हरुलाइ सहयोग गर्न पाउदा असाध्यै खुसी लागेको बताइन। सोही विध्यालय मा अध्यानरत दुई जुम्ल्याहा बच्चाहरुलाइ माबि तह १२ कक्षा सम्म निसुल्क अध्यन गराउने गरि बिध्यालय संग सम्झौतागरि सम्पुर्ण खर्च गरि आफ्नो जिम्मेवारी पूरा गर्ने र जसरी आफ्नो बच्चालाई माया दिए जसरिब त्यसरी कसैलाई भेदभाव नगर्ने बताइन

Exit mobile version