NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

बेलकामा कांग्रेस र समाजबादिलाइ धक्का ,६० भन्दा धेरै नेकपा ओलि समुहमा पार्टी प्रवेश पक्का

1 Mins read

रामपुर/ उदयपुरकाे बेलका नगरपालिकामा विभिन्न पाटी परित्याग गरी ५ दर्जन बढी नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहमा प्रवेश गरेका छन ।

नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुह नै जनिहतमा काम गर्ने पाटी भएकाे भन्दै उदयपुरकाे बेलका नगरपालिकामा नेपालि काग्रेस र समाजवादी पाटी परित्याग गरी ५ दर्जन बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहमा प्रवेश गरेका हुन ।

आज बेलका नगरपालिकामा नेकपा बेलका नगर कमिटीले आयाेजना गरेकाे पाटी प्रवेश कार्यक्रममा विभिन्न पाटी परित्याग गरी नेकपा ओली समुहमा प्रवेश गर्नेहरुलाइ नेकपा केन्द्रिय सदस्य(ओलि समुह ) तथा बेलका नगरपालिकामा मेयर दुर्गा कुमार थापा ,प्रदेश सदस्य,केन्द्रिय सदस्य (ओलि समुह ) बिमल कार्की नेकपा उदयपुर स‌मयाेजक प्रमेश घिमिरे लगायतका नेताहरुले खादा लगाएर स्वागत गरेका हुन।

आज बुधवार पाटी प्रवेश गरेकाहरुलाइ पाटिले उचित जिम्मेवारी सहित पाटीकाे जिम्मेवारी दिइने समेत बताइएकाे छ । आज पाटी प्रवेश गर्नेहरुमा प्रताप सिह राइ मनिषा थामि, बिन्दा तामाङ्ग, सरु तामाङ्ग ,खडग राइ, देविन्द्र राइ, अम्बर राइ, हस्तमान राइ, सिर्जना थामी ,इश्वर बिक ,लगायत ५ दर्जन बढी प्रवेश गरेकाे नेकपा बेलका नगर कमिटीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिएका हुन ।

पाटी प्रवेश गर्नेहरुले केपी शर्मा ओलीले नेतृत्व गर्नु भएकाे पाटीमात्र जनताहरुकाे हकिहित बिकास निर्माण र राष्टियताकाे पक्षमा अडीक भएकाे कारण आफुहरुले अन्य पाटी परीत्या गरेकाे जनाएका छन ।

बेलका नगर अध्यक्ष गणेश बस्नेतको अध्यक्षतमा भएकाे पाटी प्रवेश कार्यक्रममा बेलका नगर कमिटी सचीवालय सदस्य वसन्त मगरको संचालन र बेलका नगरपालिका सचिवालय सदस्य ढकबहादुर बिस्टको स्वागत मन्तब्य मा कार्यक्रम भएकाे थियाे ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *