बेलका नगरपालिका वार्ड न-५ मा स्थायी बसोबास गर्दै आएका १७ बर्षिय जिवब बुढाथोकीले आफ्नो पहिलो उपन्यास कुलमाया बजारमा लियाएका छन!
उच्चमाबिको अध्ययनरत बुढाथोकीले हाम्रो नेपाली समाजमा बिध्यमान अवस्थामा नारिले भोग्नुपरेको पिडा ,दुख ,कष्ट ,लगायत कुरालाइ चित्रण गरेका छ्न !
सानो उमेर देखिनै साहित्य तथा मनोरञ्जनमा रुचि राख्ने बुढाथोकीले सयौ कबिता ,चुट्किल, कथा ,गजल पत्रपत्रीकामा प्रकाशित गरिसकेको छ्न ।भने आफ्नो अर्को कबिता संग्रह जिवनयात्रा केही समय पछि बजारमा लियाउन लागि परिरहेको छ्न !
यहि बैशाखको पहिलो हप्ता बिमोचन गर्ने तयारीमा रहेका बुढाथोकीले लेखेको उपन्यास कुलमाया साच्चै नेपाली समाज र हाम्रो समाजमा मिल्दोजुल्दो रहेको छ भने विभिन्न साहित्यक ब्याक्तीहरुले सुभकामना समेत दिएका छ्न !


