NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गरिएकोप्रति अखिल क्रान्तिकारी ताप्लेजुङको आपत्ती

1 Mins read

१६ जेठ/ ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गरिएकोप्रति अखिल क्रान्तिकारी ताप्लेजुङले आपत्ती जनाएको छ । स्थानीयको भावना विपरित ऐतिहासिक पहिचानसँग जोडिएको सुकेटार विमानस्थलको नाम परिर्वतन गरिएको भन्दै अखिल क्रान्तिकारी ताप्लेजुङले आपत्ती जनाएको हो ।


अखिल क्रान्तिकारी ताप्लेजुङका अध्यक्ष किरण लिङ्देनले आइतबार विज्ञप्ति जारी गरेर सुकेटार विमानस्थलको नाम परिवर्तन आफूहरुलाई मान्य नहुने जनाएका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरणको घोषणा गरिएको थियो ।

अध्यक्ष लिङ्देनले रवीन्द्र अधिकारीप्रति आफूहरुको सम्मान रहे पनि स्थानीय र सरोकारवालाहरुको भावना विपरित भएको विमानस्थको नयाँ नामाकरणको घोषणा मान्य नहुने बताएका छन् । विज्ञप्तिमा भनेका छन्, “सुकेटार बिमानस्थलको विकल्पमा सुकेटार बिमानस्थल नै कायम गरियोस अरन्यथा हामी चरणबद्ध आन्दोलन गर्ने जानकारी गराउछौँ ।’

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *