लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे बिजयी भएका छन्।
उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। यश अघि एमाले उम्मेद्बार बादल बाग्मती प्रदेशमा पराजित भएको हुन ! बादल लाई डाक्टर खिमलाल देबेकोटाले हराएको हुन ।
