NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

चौदन्डीगढि बिरेन्द्रबजारको आगोलागी पीडितलाई राहत रकम हस्तान्तरण

1 Mins read

चौदन्डीगढि नगरपालिकाको बिरेन्दबजारमा केही समय अगाडि आगोलागी हुदा ५ घर जलेर नस्ट भएको हो! स्थानीय ब्याक्तीहरुको घर जलेर खरानी भएपछि विभिन्न संघ,सस्थाले सहयोग गर्दै आएको छ ! नगरपालिका बाट पनि आर्थिक ब्यबस्थापन समिति गठन गरेर केही रकम उठाएको हो!

आगोलागी पीडित कोषमा जम्म भएको दोस्रो चरणको राहत रु १,४८,९०५ । मिति २०७८,०२,२१ गतेका दिन चौ.न.पा वडा ८ को जनप्रतिनिधि र स्थानीय बुद्धिजीवी ,समितिका पदाधिकारी को उपस्थितमा सोही ठाउमा नै उपस्थिति भइ पिडित परिवार लाई बितरण गरिएको छ ! , यस राहत संकलन कार्यमा समिती लाई बिश्वास गरेर देश बिदेश बाट आर्थिक सहयोग गर्नु हुने र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सबैमा विशेष हार्दिक धन्यवाद साथै सम्पुर्ण समितीको पदाधिकारी को सहयोग प्रती हार्दिक नमन व्यक्त गरेको छ्न सम्योजक बिबस चाम्लिङले !
जम्मा पहिलो र दोस्रो चरण गरेर ३,५२,४७१ रुपैया अक्षेरी
तीन लाख बाउन्न हजार चार सय एकहक्तर मात्र उठेको हो ।अब कहि कतै बाट कसैले सहयोग गर्न चाहेको खण्डमा पीडित परिबारलाइ दिन सुझाव गरिएको हो !

आज एक कार्यक्रम गरि बितरण गरिएको हो जस्मा नगरपालिका तथा वार्ड बाट का.ब अध्यक्ष गडुडमान बिक ,नगर सदस्य बिमला राई , सदस्य बासु राई , सल्लाहकार संयोजक बिरेन्द्र कु. खडका सदस्य अशोक कुमार राई , अम्बर राई
समिती का सदस्य दिनेश राई ,मित्र राई ,हरि राना मगर , सागर थापा मगर, लोक ब राई हरि खड्काहरुको उपस्थितिमा बितरण गरिएको हो !
यश कार्यमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि दाताहरुमा धन्यवाद ब्यक्त गरेको बताय चाम्लिङले !

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *