Site icon Our Belaka

नेपाली कांग्रेस बेलकामा को- को छ्न सभापतिको उम्मेद्बार

बेलका कांग्रेसको अधिबेशन सगै सभापतिमा चर्चा को-को छ्न प्रतिस्पर्धामा ?
आवरबेलका/ पछिल्लो समय नेपाली कांग्रेसमा राजनीति चहलपहल बढेको छ । केन्द्र देखि स्थानीय तहसम्म अधिबेशनको चहलपहल सुरु भएको हो। उदयपुर जिल्लामा ८ वटा स्थानीय तहमध्य ४ वटा गाउपालिका ४ वटा नगरपालिका छ्न ।पुर्वमा पर्ने नगरपालिका हो बेलका नगरपालिका नेपाली कांग्रेसले अधिबेशनको मिति तोकेपछी आन्तरिक रूपमा नेता ,कार्यकर्ता आ- आफ्नो तह तप्का बाट अगाडि बढिरहेको छ्न । केन्द्रमा ७/८ जना नेताले केन्द्रिय सभापतिमा उम्मेद्बार घोषण गरिसकेको छ्न । बेलका नगरपालिकामा पनि आन्तरिक रूपमा नेपाली कांग्रेसमा अधिबेशन सुरु भैसकेको अवस्था छ। दिनहु जस्तो बैठक ,भेला,छलफल हुन थालेको छ ,गत स्थानीय तहको चुनावमा २/३ मतले कम्युनिष्टले जित हासिल गरेपछि त्यसको जवाफ फर्काउन नेता ,कार्यकर्ता एक भएको बताय कांग्रेस नेता तिर्थ अधिकारिले केन्द्रमा जस्तै बेलका नगरपालिकामा पनि भिन्न भिन्न गुट छ्न प्रष्ट देखिने गुटभनेको देउवा र पौडेल समुहकै छ भने युवा सङ्ठित कार्यक्रर्ताले सिटौला ,निधि नेतृत्वमा आय राम्रो हुने बताउछ्न युवा विद्यार्थी नेता सुमन खतिवडा ,लामो समय सम्म तत्कालीन गाबिस ठोक्सिलामा नेपाली कांग्रेसले पन्चायतदेखी बहुदल सम्म सत्ता संचालन गरेको थियो। हाल नेपाली कांग्रेस बेलकाको सभापति सुशील सेढाइ छन ।
को – को छ्न प्रतिस्पर्धा ?
(अशोक कार्की )
नेपाली कांग्रेस महासमिति सदस्य तथा केन्द्रिय बिभाग सदस्य रहेका कार्की विद्यार्थी जिवनबाटनै कांग्रेसमा लागिपरेका हुन ,गत स्थानीय तहको चुनावमा कांग्रेसबाट मेयरको प्रत्यासि भएका कार्की झिनोमतले पराजित भएको हुन । आफू बेलकाको सभापति भय सिङ्गो पार्टी एक बनाउने र अब आउने चुनावमा कांग्रेसलाई जिताउने मा ढुक्क छ्न !
(जयप्रसाद सुवेदी)
लामो समयसम्म ठोक्सिला गाबिसको सभापतिमा आसिन हुन सुवेदी ,प्रष्ट बक्ता ,मिजासिलो बानी भयका यिनि अन्यपार्टी का नेता,कार्यकर्तासग पनि नजिक छ्न हाल नेपाली कांग्रेस उदयपुरको जिल्ला सदस्य छ्न भने भित्रीरुपमा नेपाली कांग्रेस बेलकाको सभापतिको लागि अगाडि बढेको छ्न ।
(सुशील सेढाई )
राजनीति पृष्ठभुमि नेपाली कांग्रेस भएका सेढाई विद्यार्थी जिवनबाटनै कांग्रेसमा लागेका नेता हुन। तरुण दल जिल्ला सभापतिको कार्यकाल सकिएर स्थानीय नेतृत्व बेलकाको सभापति भएको हुन। कडा बोलि प्रष्ट बक्ता,निडर स्वभाव भयका सेढाई कार्यकर्तामाझ लोकप्रिय छ्न फेरि पनि सभापति भय कम्युनिष्टको किल्ला तोड्ने तयारीमा रहेको बुझिएको र आफ्नाहरु सग भित्र भित्र सभापतिको तयारी गरेको बुझिन्छ।
(लभराज अधिकारी)
विद्यार्थी राजनीतिबाट उदाएका अधिकारी युवा हरुको लोकप्रिय नेताको रूपमा परिचित छ्न । तत्कालीन २०४९ सालमा आफना बुवा ठोक्सिला गाबिसको अध्यक्ष भएका र राजनीति नजिकबाट बुझेका अधिकारी कांग्रेसको विधि ,बिचारमा अडिग छ्न सगै राजनीतिगरेका सहकर्मिहरु केन्द्रिय तहमा पुगिसकेको हुदा यो पटक नेपाली कांग्रेस बेलकाको सभापति सर्वसहमतले हुनेमा दृढ छ्न । अधिकारिलाइ क्रियासिल सदस्यहरुले सभापति उठ्न आग्रह गरेको बुझिएको छ । अधिकारिले विभिन्न ठाउँमा साथ ,सहयोग ,सामाजिक काममा अगाडि छ्न युवा पुस्ता र कांग्रेसका अधिकाङ्स क्रियासिलले अधिकारी सभापति भएको हेर्ने इच्छा बनाएको छ्न ।
(ब्रहमदेब चौधरी )
तत्कालीन तपेस्वरी गाबिसको सभापति रहेका चौधरी कानुन ब्यबसायी हुन । अध्यनसिल ब्याक्ती ,बिकासप्रेमीनेताको रूपमा बेलकामा परिचीत छ्न । कानुन ब्यबसायिको तर्फबाट जनताको काम गर्दै गर्दा र तत्कालीन अवस्थामा तपेस्वरिमा कांग्रेस ७०% भन्दा मत खसेको हुदा सभापति हुनेमा ढुक्क छ्न आफू जनजाति भएको र बेलकामा सबैभन्दा धेरै थारु जनजाती भएको हुदा सभापति भय पार्टीलाई पुरानै लएमा फर्काउनेमा एकमत छ्न ।
(बाबुराम थापा )
लामो समय सम्म नेपाल प्रहरीमा जागिर खायर रिटायर्ड जिवन सगै कांग्रेसमा लागेका थापा इन्स्योरेन्सको माध्यमबाट जनताको नजिक छ्न तत्कालीन ठोक्सिलाको नेपाली कांग्रेसको चुनावमा झिनोमतले पराजित थापा फेरि सभापति उठ्ने तयारीमा रहेको छ्न ।
(दिनेस्वर चौधरी )
नेपाली कांग्रेस जिल्ला कोषध्यक्ष भैसकेका चौधरी हाल बेलका १ का जनप्रतिनिधि अध्यक्ष हुन । प्रष्ट बक्ता, सुसाशन मैत्री स्थायित्व चाहने ,बिकासप्रेमी चौधरी तपेस्वरिका हुन स्थानीय तहको चुनावमा कांग्रेसको साख जोगाएको हुदा आफू सभापति सर्वसहमतले हुनेमा आश गरेका छ्न ।
(भरत कार्की )
बेलका नगरपालिका गुरुङचौरी घर भएको कार्की कांग्रेसको उपल्लो पदमा पुगेको छैनन तर जनताको दुख सुख ,पार्टीको काममा जनताको घरमा पुग्ने नेताको सुचिमा छ्न कार्किले कुनै मुद्दा लिएपछी अन्त गरेर छोडने बानी छ त्यसैले कार्कि सभापति हुनेमा अगाडि बढेको बुझिन्छ । कार्की अरुलाइ जुधाएर अगाडि बढ्ने तरखरमा छ्न ।
(दिपक कोइराला )
कांग्रेसको भातृ सङ्ठन तरुणदलमा काम गर्दै गरेका कोइराला बेलकामा एक परिचित नाम हो । खएरबनी घर भएको कोइराला सामाजिक क्षेत्रमा अगाडि छ्न ! कांग्रेस पार्टीलाई एक नम्बरको पार्टी बनाउन सधै लागिपरेको छ्न यो पटक सभापतिमा उम्मेद्बार हुने बुझिन्छ !
(सुशील खुलाल )
कांग्रेसको भातृसङ्ठन नेपाल विद्यार्थी संघमा काम गर्दै गरेका थापा युवा ब्यबसायी पनि हुन ! जिल्लामा राम्रो प्रभाब ,पहुच राख्ने युवा नेताको सुचिमा थापा छ्न ! नजिक श्रोतका ब्याक्तीहरुबाट बुझ्दा थापा सभापतिको उम्मेद्बार हुने पक्का छ। थापा गगन थापा सग उदयपुरमा नजिक भएको ब्यक्ती हुन ।
कांग्रेसको सबै तहको अधिबेशन सगै बेलकामा धेरैले कांग्रेसको सभापति हुने इच्छा व्यक्त गरेको बुझिन्छ जस्मा भोगेन्द्र चौधरी , धुर्ब कोइराला , माया ओलि ,प्रेम अधिकारी , रमणध्वज राई , दिपा राई , नानुमाया घिमिरे , अमृता धमला ,पदम खड्का पनि छ्न सभापतिको लाइनमा सभापति नपाए सो सरहको पदमा रहेर कांग्रेसलाई अगाडि बढाउने बुझिन्छ ।
यद्यपि बेलकामा जति उम्मेद्बार भयपनी अन्तिम २ जनाको नै प्रतिस्पर्धा हुने देखिन्छ !

Exit mobile version