NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा उधमिलाई उपकरण हस्तान्तरण

1 Mins read

मुडा बनाउने औजार, ब्युटी पार्लर , मोटर मर्मत ग्यारेज गर्ने लाई टुल बक्स,होम स्टे , लगायतका उधमिलाई बितरण गरेको हो।

विभिन्न ब्याबसायमा आबद्द उधमिहरुलाई आधुनिक यन्त्र उपकरण मार्फत उत्पादन लाई वृद्धि गर्ने सहज होस भन्ने उदेश्यले औजार बितरण गरिएको बेलका नगरपालिका उधम तथा ब्याबसाय प्रबर्द्धन उप साखाकि साखा प्रमुख जिरा राईले बताइन।

उत्पादनमा हाम्रो साथ बस्दिनम खाली हात” भन्ने नगरपालिकाको नारा अन्तर्गत साना ब्याबसायिलाई प्रोत्साहन गर्दै ब्याबसायमा टेवा पुर्याउने उदेश्यले मेसिन औजार बितरण गरिएको बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले बताए। १५ सय स्थानियलाई विभिन्न तालिम आयोजना गरि उधमी बनाउने नगरपालिकाको योजना अनुरुप तालिम लिई ब्याबसाय गर्ने उधमिलाई क्षेत्रगत रुपमा ब्याबसायलाई दिगो बनाउन विभिन्न खालका मेसिन औजार बितरण गर्ने गरिएको नगर प्रमुख थापाले बताएका छन।

अनुगमन समितिको संयोजक आफू रहेकोले ब्याबसाय गर्दै आएका बिपन्न परिवारलाई नै यन्त्र उपकरण बितरण गरिएको बेलका नगर उप प्रमुख राज कुमारी चौधरीले बताइन। यन्त्र उपकरण पाउने उधमिले थप लगनसिता देखाई ब्याबसायलाई दिगो रुपमा सन्चालन गर्नेमा आफू ढुक्क रहेको बताइन।

हामी जस्ता साना उधमिलाई ब्याबसायमा थप सहजता बनाउने नगरको योजनाले आफू खुशी भएको स्थानिय उधमी दिपक बि क ले बताएका छन।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *