बहेडवा थारु सामुदायिक होम स्टे त्रि.न.पा.१३ को होम स्टे भवनको शिलान्यास कार्यक्रम मिति २०७८/०४/२० गते, स्थान : बहेडवा समय : बिहान ६:०० बजे भवन निर्माणको लागि असारी निवासी सहयोगी मनको धनी युबा समाज सेवि तथा व्यापारी बिकास कटेल ले गरेको हो । कार्यक्रममा थारुहरुको सस्कार, सस्कृति झल्किने बाजा गाजा सहित अतिथीहरु र होम स्टे सन्चालक समितीको पदाधिकारी तथा होम स्टे सचालकहरु लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रमको अध्यक्षता होम स्टे सचालक समितीको अध्यक्ष भगवान सिह चौधरीले गर्नु भएको थियो । भने प्रमुख अतिथी १३ नम्बर वार्ड अध्यक्ष पशुपति चौधरी र बिशेष अतिथि सहयोगी दाता बिकास कटेल अतिथी त्रियुगा न.पा सल्लाहकार समिती अध्यक्ष दृग लाल चौधरी, वडा सदस्य मान बहादुर मगर, तारा सुयल, शिव रेग्मी, नब प्रभात नेपा ल अध्यक्ष दुर्गा नन्द चौधरी, समाज सेवि उदयपुर जिल्ला सयोजक तथा सामाजिक अभियान्ता बिनोद कुमार कार्की, सहारा कृषि सहकारी सस्था लिमिटेड अध्यक्ष सिताराम चौधारी, बहे डवा सामुदायिक बन उ. स. अध्यक्ष नब राज कार्की, समाज सेवि बुद्धिजिबि लिल बहादुर ख डका, रुप नारायण चौधरी, गोपाल दनुवार, पाचु चौधरी, तारा लेखी, डाेमि चौधरी,गोबिन्द घिमिरे, कृत नारायण चौधरी,समन्वय : सामुदायिक कानुन अनुशासन केन्द्र , उदयपुर, सहारा कृषि सहकारी सस्था लिमिटेड, चक्लाबन्दी कृषि प्रबर्द्धन समिती, समाज सेवि समूह उदयपुर, १३ न. व डा कार्यालय को उपस्थित रहेको हो




