नेपाली कांग्रेसको चौधौं महाधिवेशन सुरु भयसगै उदयपुरमा चहलपहल सुरु भएको छ । उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा युवा नेता तथा चौदन्डिगडी नगरपालिकाका मेयर खगेन्द्र राइले आफ्नो उम्मेद्बारी घोषणा गरेको छ्न ।
जिल्लामै बिकासप्रेमी मेयरको नाममा परिचीत कांग्रेसका युवा नेता खगेन्द्र राई उदयपुरको एक मात्र कांग्रेसले चुनाव जितेको स्थानीय तह मध्यको एक नगरप्रमुख हुन ।
कांग्रेसलाई पहिलो पार्टी र राम्रो जनताको पार्टी बनाउन उम्मेद्बार दिएको र अन्य पदमा १/२ दिनमै सबै पदमा उम्मेदवार घोषणा गर्ने बताय कांग्रेसका निकट एक ब्यक्तिले ।
नेपाली कांग्रेस क्षेत्रीय सभापतिमा राईको उम्मेद्बारि घोषणा
