NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

दोस्रो अस्मिता राई स्मृति मिनि गोल्ड प्रतियोगिता असोज १७ बाट सुरु

1 Mins read

बेलका नगरपालिका वडा न २ मा अबस्थित अजम्बरी यूवा क्लब र प्रगतिशील टोल बिकास संस्थाको संयुक्त आयोजनामा दोस्रो अस्मिता राई स्मृति मिनि गोल्ड प्रतियोगिता यहि मिति २०७८/०६/१७ गते देखि सुरु हुदै छ ।प्रतियोगितामा जम्मा ८ क्लबहरुको सहभागिता रहने छ।

प्रतियोगितामा उदयपुरका पन्चकन्या फूटबल क्लब,बेलका एकेडेमि,बेल्टार यूनाइटेड यूथ क्लब,मलिथम फूटबल क्लब र आयोजक अजम्बरी यूवा क्लब गरि ५ वटा ,झापाबाट झिलझिले १ ओटा ,सुनसरी का धरहरा स्पोर्टिङ क्लब र बराह ट्रेनिङ्ग सेन्टर गरि २ ओटा टीमहरु सहभागी छ्न।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र त्यसैगरी दोश्रो पुरस्कार नगद रु १५ हजार ट्रफी,मेडल र प्रमाणपत्रको ब्यबस्था रहेको क्लबका अध्यक्ष नीर बहादुर तामाङ्गले जानकारी दिए।

प्रतियोगिता प्रत्येक खेलका म्यान ओफ द म्याच लाई नगद रु १ हजार ,फाइनल खेलमा बेस्ट प्लेयरलाइ नगद रु ५ हजार र टप स्कोररलाइ नगद रु ५ हजार पुरस्कारको ब्यबस्था रहेको अध्यक्ष तामाङ्गले जानकारी दिए।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *