NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकाको भुतिया दहमा पौडी खेल्दा एकजना को मृत्यु

1 Mins read

बेलका नगरपालिका वार्ड् न-५ मा रहेको भूतिया दहमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुन्दरहरैंचा नगरपालिका ४ बलिया निवासी अन्दाजी २२ वर्षीय शिखर सिलवाल रहेका छन् ।

उदयपुर जिल्ला बेलका नगरपालिका–५ स्थित झरनामा नुहाउने क्रममा चिप्लिएर भुतिया दहमा खस्दा मध्याह्न १२ बजे उनी बेपत्ता भएका थिए । बेपत्ता उनको इलाका प्रहरी कार्यालय रामपुरको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो ।
खोजतलासका क्रममा उनको शव साँझ ५ बजे फेला पारेको प्रहरीले जनाएको छ ।
यस भुतिया दहबाट बेला बेलामा धेरै पौडि खेल्ने क्रममा घाइते भएको तथा धेरै समय अगाडि पनि पौडि खेल्ने क्रममा मृत्यु भएको पाइएको छ ।
बेलका नगरपालिकाले बेलका पर्यटकिय स्थलको सुचिमा यश दहलाइ पनि राखेको छ भने गर्मीको समय र बिदाको दिन यहाँ सयौको संख्यामा पौडी खेल्न आगन्तुक आउने गरेको छ्न ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *