NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

बेलका नगरपालिका वडा न -२, करहिया निवासी बिरामी बिनोद कुमार रिमझिम चौधरी लाई बिदेशबाट आर्थिक सहयोग

1 Mins read

कृष्णमान चौधरी,बेलका /
बेलका नगरपालिका वडा न -२ निवासी इन्द्र राई द्वारा आर्थिक सहयोग गरेको छ। हाल यू.के मा रहि काम गर्दै आएको र आफ्नो गाउँठाउमा हरेक क्षेत्रमा सहयोग गर्दै आएको छ।

बेलका नगरपालिका वडा न -२, करहिया निवासी बिनोद कुमार रिमझिम चौधरी लाई Chronic Kidney Disease सम्बन्धी कडा रोग लागेको हुदा उहाँको घरको आर्थिक अवस्था भइ उपचार गर्न नसक्ने भएकोले श्री जनता मा.बि पुरन्दहका पूर्व विद्यार्थी हाल यू.के मा ब्रीटिस आर्मी कार्यरत इन्द्र राइको बिशेष पहलमा रु.२५३,९१५.४१/- अक्षरेपि दुई लाख त्रिपन्न हजार नौ सय पन्ध्र रुपैयाँ एकचालिस पैसा आर्थिक सहयोग पठाएको र सो रकम आज हस्तान्तरण गरेको छ।

सहयोग गर्ने मनकारी दाताहरुको नामावली यस प्रकार छ I
Currency: UK Pound Sterling GBP
१. ईन्द्र कुमार राई (भागलपुर) £50
२. अशोक कुमार तामाङ (भागलपुर) £70
३. रेख राज श्रेष्ठ (भागलपुर) £100
४. दिनेश उप्रेती (पुरन्दह) £51
५. देवराज भट्टराई (गल्फरिया) £36
६. सरोज राई (बेल्हा) £50
७. मौसम राई (भागलपुर) £25
८. डिल्ली केशर राई £20
९. रन थापा £20
१०. कृष्ण पाङगीलामा गुरुङ £15
११. किशोर गुरुङ £25
१२. इशोर गुरुङ £25
१३. (मेजर) चन्द्र पुन £25
१४. (क्याप्टेन) सुमन चन्द्र राई £25
१५. मानबर्न राई £10
१६. चन्द्र बहादुर पुन £20
१७. (मेजर) बाल कृष्ण गुरुङ £25
१८. प्रकाश राई £11
१९. पूर्ण गुरुङ £15
२०. क्षेत्र गुरुङ £25
२१. तिर्थ नीङलेखु £25
२२. युराल राई £10
२३. कुमार राई £15
२४. याम पुर्जा £20
२५. मुकेश राई £20
२६. राम राना £20
२७. भूपेन्द्र श्रेष्ठ £21
२८. जित बहादुर गुरुङ £10
२९. रुद्र थापा £20
३०. अग्नी प्रशाद लिम्बु £25
३१. गणेश श्रेष्ठ £10
३२. मान राना £10
३३. सहबिर बुढा मगर £15
३४. उदय गुरुङ £35
३५. अनन्त राई £21
३६. तोरन लिङदेन लिम्बु £15
३७. राजेन रामजङ राई £21
३८. मिन थापा £20
३९. केदार सिङ्जाली £10
४०. दोर्जमान राई £17
४१. कमान पुन £20
४२. रोल राना £20
४३. (मेजर) कुमार गुरुङ £50
४४. बिष्णु कुमार राई £15
४५. खरुन राई £20
४६. शोम थापा £20
४७. (क्याप्टेन) रबिन्द्र तुलाचन £25
४८. शिव राई £15
४९. कृष्ण सिंह £10
५०. गोबिन्द तामाङ £20
५१. शिबेन राई £15
५२. चित्रमान गुरुङ £31
५३. (क्याप्टेन) पिताम्बर गुरुङ £10
५४. रिचर्ड गुरुङ £21
५५. टेक बहादुर राना £15
५६. (क्याप्टेन) दिल कुमार राई £25
५७. ज्ञान प्रशाद खप्तुवा £10
५८. चौऊ गुरुङ £20
५९. गिरी ईन्द्र जङ गुरुङ £20
६०. भरत लिम्बु £20
६१. डिबी लामा £15
६२. डम्बर फागो £11.00
६३. ओम बहादुर मगर £10
६४. (क्याप्टेन) दिपेन्द्र राई £40
६५. (मेजर) नबिन भण्डारी £21
६६. गणेश हाङगम लिम्बु £30
६७. शुभचन्द्र राई £24.00
६८. अग्नी थापा £19.00

जम्मा संकलन रकम £1,575.00
GBP £1.00 = NPR 161.5238
जम्मा ट्रान्स्फर रकम GBP £1,572.00
ट्रान्स्फर फी GBP £3.00
जम्मा संकलन रकम £1,575.00

श्री काठमान्डौ मेडिकल कलेज पब्लिक लि. शिक्षण अस्पताल ,सिनामंगल काठमाडौ उपचाररत चौधरीको बेलका नगरपालिका वडा न .- २ को चलानी नम्बर ६० को मिति २०७८/०४/१५ गतेको पत्रबाट बिपन्न नागरिक औषधि उपचार राहत बापट प्रदान हुने आर्थिक सहायता सम्बन्धि बिपन्न नागरिक औषधि कोष निर्देशिका २०७५ अनुसार बिपन्न नागरिकहरुलाइ उपचार सम्बन्धि समितिका संयोजक नगर प्रमुख दुर्गा कुमार थापा ज्यूको अध्यक्षतामा मिति २०७८/०४/गते बसेको समितिको बैठकको निर्णय अनुसार Chronic Kidney Disease रोगको उपचारका लागि सिफारिस गरेको बेलका नगरपालिका वडा न -२ का वडा अध्यक्ष मिश्रिलाल चौधरी ले जानकारी गराउनु भयो।अध्यक्ष चौधरीले बाहिर बिदेश बाट यस्तो खालको सहयोग आउदा खुसी व्यक्त गरे।उहाले सहयोगी मनकारी यूवाहरुलाइ धन्यवाद ब्यक्त गरे ।

हस्तान्तरण कार्यक्रममा बेलका नगरपालिका वडा न- २ का वडा अध्यक्ष मिश्रिलाल चौधरी , स्थानीय बुद्धिजिबि बिनोद कार्की ,नन्दिलाल चौधरी ,टंक बहादुर तामाङ्ग ,मिश्रिकान्त चौधरी , राम नारायण पौडेल ,नीर बहादुर मोक्तान ,लक्ष्मी प्रसाद चौधरी यूवा अभियानता / व्यावसायि गणेश दाहाल , यूवा अभियानता कृष्णमान चौधरी स्थानीय यूवा सरोज चौधरी ,झबुर चौधरी,ध्रुब कठेत,शान्ते राई कार्यक्रम उपस्थित थिए।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *