नेपाली कांग्रेसको चौधौं महाधिवेशन सुरु भयसगै उदयपुरमा चहलपहल सुरु भएको छ । उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा युवा नेता तथा चौदन्डिगडी नगरपालिकाका मेयर खगेन्द्र राइले आफ्नो उम्मेद्बारी घोषणा गरेको छ्न ।
जिल्लामै बिकासप्रेमी मेयरको नाममा परिचीत कांग्रेसका युवा नेता खगेन्द्र राई उदयपुरको एक मात्र कांग्रेसले चुनाव जितेको स्थानीय तह मध्यको एक नगरप्रमुख हुन ।
कांग्रेसलाई पहिलो पार्टी र राम्रो जनताको पार्टी बनाउन उम्मेद्बार दिएको बताय । उदयपुर जिल्लामा नेपालि कांग्रेसले चुनाव जितेको र बिकास धेरै गरेको नगरपालिकामा पर्छ चौदन्डी नगरपालिका । सालीन भद्र,बैचारिक , र पार्टी प्रती सधै ईमानदार जनता प्रती सधै जनताको सेवक भयर राजनीतिमा अगाडि बढिरहेका राईलाइ निर्वाचन क्षेत्र नम्बर एकमा सबैले रुचाएको नेताको लिस्टमा अगाडि छ्न राई ।
आफ्नो ४ बर्षको कार्यकालमा बिकास धेरैमा गरेकोले पनि राइ सबैको नजिक र सबैले जिताउन अगाडि बढेको छ्न । नेपाली कांग्रेस लाई गुट हटायर गुट रहित कांग्रेस बनायर सबैको कांग्रेस बनाउन र उदयपुरमा पहिलो पार्टी बनाउन लागिपर्ने बताय । खगेन्द्र राई (काजी) सग अर्का प्रतिस्पर्धामा बहालवाला क्षेतृय सह सभापति बसन्त बस्नेत छ्न ।
क्षेत्रिय प्रतिनिधि छनोट भै आएकाहरुले राईलाइ फ़ेरि भोट हालेर कांग्रेसलाई जोगाउन लागिपरेको छ्न । सेर ब देउवा ,रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला ,डाक्टर नारायण खड्का , बिमलेन्द्र निधि ,प्रकाशमान सिंह ,शशांक कोइराला ,सेखर कोइराला ,गगन थापा ,बिस्वप्रकास सर्मा ,सग राम्रो सम्बन्ध भयका राई सबैले मन पराउने उदयपुर कांग्रेसमा पर्छ्न।





