Site icon Our Belaka

क्षेत्रीय सभापतिमा खगेन्द्र राई(काजी) विजयि

नेपाली कांग्रेसको चौधौं महाधिवेशन सुरु भयसगै उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा युवा नेता तथा चौदन्डिगडी नगरपालिकाका मेयर खगेन्द्र राइले आफ्न प्रतिद्वन्दी वसन्त बस्नेतलाई १० मत अन्तरले बिजयी भएको हुन । राईले ३४४ र बस्नेतले ३३४ मत प्राप्त गरेको थिए ।

Exit mobile version