Site icon Our Belaka

प्राबिधिक धार अध्यन गर्ने विद्यार्थीलाई बेलका नगरपालिकाको छात्रवृत्ति सम्बन्धि सूचना

बेलका नगरपालिकाको सामुदायिक बिध्यालय बाट उतिर्ण भयर प्राबिधिक धार तर्फ उच्च शिक्षा अध्यन गर्ने सम्पुर्ण गरिब ,जेहेन्दार ,बिपन्न , दन्द्दपिडित ,विद्यार्थीहरुलाई बेलका नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने भएको हो।
केही बर्ष अगाडि बाट गरिब ,दलित ,जेहेन्दार ,बिपन्न छात्रछात्रालाई छात्रवृत्ति दिदै आएको र यो बर्ष पनि रकम बिनियोजन गरिएको र सूचनाको लागि अनुरोध गरेको बताय शिक्षा साखा प्रमुख सुनिल निरौलाले ।
सूचना बाट कसैले बन्चित हुनुनपरोस र मापदण्डमा परेका विद्यार्थीले छात्रवृत्ति पाउनको लागि अनुरोध गरिएको बताय।
केही बर्ष अगाडि बाट दिन सुरु गरिएको छात्रवृत्ति पाउनेमा अनमी ,अहेब ,डाक्टर , होटल म्यानेजमेन्ट ,नर्स, अमिन ,भेटेनरी लगाएत बिषय पढिरहेको विद्यार्थीले पाउदै आएको हुन !

Exit mobile version