नेपालको नयाँ भुगोल
==============
# हाल नेपालका जिल्लाहरुको वर्गीकरण
# पहाडी जिल्ला—३५ वटा
#. हिमाली जिल्ला— २१वटा
#. तराईका जिल्ला—२१ वटा
#. जम्मा जिल्ला —७७ वटा
नोट :- २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको र २०७५ फाल्गुन १९ गते म्याग्दि पनि हिमालि जिल्लामा घोषणा गरे सगै हिमाली जिल्ला २१
#स्थानीय तह संख्या
#. महानगरपालिका—> ६
#. उपमहानगरपालिका—> ११
#. नगरपालिका—>२७६
#. गाउँपालिका—> ४६०
#. वडा संख्या—> ६७४३
#. जम्मा स्थानीय तह—> ७५३
#जनसंख्याको आधारमा ठुला
#. महानगरपालिका—> काठमाडौ
#. उपमहानगरपालिका—> जनकपुर, धनुषा
#. नगरपालिका—> मेचिनगर, झापा
#. गाउँपालिका—> राप्तिसोनारी, बाँके
#जनसंख्याको आधारमा साना
#. महानगरपालिका—> विराटनगर म.न.पा
#. उपमहानगरपालिका—> जितपुर सिमारा, बारा
#. नगरपालिका—> ठुलोभेरी, डोल्पा
#. गाउँपालिका—>नारफु, मनाङ
#क्षेत्रफलको आधारमा ठुला
#. महानगरपालिका—> लेखनाथ महानगरपालिका, कास्कि
#. उपमहानगरपालिका—> घोराही, दाङ
#. नगरपालिका—> सितगंगा, अर्घाखाँची
#. गाउँपालिका—> नाम्खा, हुम्ला
#क्षेत्रफलको आधारमा साना
#. महानगरपालिका—>ललितपुर
#. उपमहानगरपालिका—>नेपालगन्ज, बाँके
#. नगरपालिका—>भक्तपुर
#. गाउँपालिका—>परवानिपुर, बारा
#नेपालको संबिधान अनुसारका जिल्लाहरू
#. प्रदेश नं. १—> १४ वटा
#. प्रदेश नं. २—> ८ वटा
#. प्रदेश नं. ३—> १३ वटा
#. प्रदेश नं. ४—>११ वटा
#. प्रदेश नं. ५—> १२ वटा
#. प्रदेश नं. ६—>१० वटा
#. प्रदेश नं. ७—> ९ वटा
——————————————–
#. जम्मा—> ७७ वटा
#स्थानीय तह अनुसार केही बिशेष जिल्ला
#. धेरै नगरपालिका भएको जिल्ला—> रौतहट (१६)
#. बढी गाउँपालिका भएको जिल्ला—> धादिङ
#. बढी स्थानीय तह भएको जिल्ला —>सर्लाही (२०)
#. कम स्थानीय तह भएको जिल्ला—> पूर्वी रुकुम (३)
#. गाउँपालिका विहिन जिल्ला—>काठमाडौ र भक्तपुर (२वटा)
#नेपालमा रहेकका ८००० मिटर भन्दा अग्ला हिमालहरु
– सगरमाथा………………………………..८८४८.86मिटर
– कन्चंजघा ………………………………..८५८६ मिटर
– ल्होत्से …………………………………..८५१६ मिटर
– मकालु …………………………………..८४६३ मीटर
– चोयु ……………………………………८२०१ मिटर
– धौलागिरी……………………………..८१६७ मिटर
– मनास्लु ………………………………८१६३ मिटर
– अन्न्पूर्ण………………………………. ८०९१ मिटर
#बिभिन्न नदीका उद्गमस्थलहरु
– बागमती…………………………. बागद्वार
– तामाकोशी ………………………. तिब्बत
– कर्णाली …………………………. तिब्बत
– कालिगण्डकी………………….. मुस्ताङ लेक
– सेती नदि ………………………सैपाल हिमाल
– मेची …………………………..लाली खर्क
– सानो भेरी ………………. …..धौलागिरी हिमाल
– कमला ………………………. सिन्धुली गढी
– बुढीगण्डकी ……………….. गणेश हिमाल
– सुनकोशी …………………… तिब्बत
– अरुण …………….. ………..तिब्बत
– महाकाली ………. ………..अपि हिमाल
– कन्काई ………………………महाभारत पर्वत
– त्रिशुली………………………. तिब्बत
– ठुलो भेरी ……………….. दूधकुण्ड
– झीम्रुख……………………… गौमुखी
#नदि तथा नदीका सहायक नदीहरु
– कोशी ……………… सुनकोशी, दुधकोशी, तामाकोशी , अरुण , तमोर , लिखु , इन्द्रावती
– सप्तगण्डकी ……… बुढीगण्डकी, कालीगण्डकी, सेतीगण्डकी, मादी , दरौदी, त्रिशुली, मर्स्याङ्दी
– कर्णाली……………… हुम्ला कर्णाली, मुगु कर्णाली, ठुलो भरी, सानो भेरी , सेती , तिला, बुढी गंगा,
#कुन नदीलाई भारतमा प्रबेस गरेपछि कुन नामले चिनिन्छ ?
– कर्णाली……………..घाघरा
– महाकाली ………….सारदा
– कोशी ………………दामोदर
– कन्काई …………… विरिग
– मेची ……….. ……..महानन्दा
– बबई ……………….सरयु
#नेपालका नदि किनारमा रहेका प्रमुख स्थानहरु
– काठमाण्डौ……………….. बागमती
– जुम्ला ……………………. तीला
– तौलिहवा…………………..बाणगंगा
– धनगढ़ी………… …………मोहना
– महेन्द्रनगर………………..महाकाली
– बुटवल ………………….. तिनाउ
– बारा. ……………… ……लालबकैया
– तुल्सीपुर ………………..पातुखोला
– गमगढी ……………….. मुगु कर्णाली
– बिराटनगर ……………. बक्राहा
– जोमसोम ……………….कालीगण्डकी
– वीरेन्द्रनगर……………. निकासखोला
– धनुषा ……………….. ..हर्दीनाथ
– पोखरा ……………….. सेती
– बेसीसहर …………. …मर्स्याङ्दी
– दुनै ………….. ………..ठुलो भेरी
#नेपालका केहि नदीहरुको सस्कृत नाम
– अरुण …………………………. महाप्रभा
– मादी ……………………………माण्डवी
– सुनकोशी ………………………शुभश्रवा
– सेतीगण्डकी………………….. शुक्लगंगा
– त्रिशुली………………………. त्रिशुलगंगा
– मनोहरा……………….. …….मणिमति
– दरौदी…………………………. विस्वधारा
– कर्णाली——————…– पंचेश्वर
– धोबीखोला ………….. ……..रुद्रमती
– दुधकोशी…………………….. भद्रावती
– तमोर ………………………….दुख:धी
– चेपे ………….. …………….चम्पावती
– ककुमती——-…………. कर्मनसा
– राप्ती …………………………अचिरावती
#नेपालका बिभिन्न जिल्लामा रहेका तालहरु
– पाल्पा ………….. सुके ताल , सत्यवती ताल , नन्दन ताल
– चितवन ………. विसहजार ताल , कसरा ताल ,नन्दभाउजु ताल , गडुवा ताल , मजुरा ताल ,
– कास्की ………….फेवा ताल , रुपा ताल , बेगनास ताल , बढुवा ताल , मैदी ताल
– पर्वत ……………. खरिबराह ताल
– म्याग्दी………….. भाले बास्ने ताल
– बाग्लुङ…………..रुद्र ताल , जलपा ताल ,
– डोल्पा ………….. से-फोक्सुण्डो ताल , जगदुल्ला ताल
– रसुवा …………… गोसाइँकुण्ड, भैरब कुण्ड, सरस्वती कुण्ड, नाग कुण्ड ,
– दाङ ……………. किचकनी दह , भोटे दह ,
– उदयपुर ……….. सिम्जे ताल , जलजले पोखरी
– रुपन्देही ………… गजेडी ताल
– मोरङ ,,,,,,,,,,,,,,,, चुली पोखरी
– रामेछाप ………….. दिमी पोखरी
– बारा ………………… कामना दह
– मुगु …………………..रारा ताल, छायानाथ दह
– मुस्ताङ ……………. दामोदर कुण्ड
– डोटी ………………. सुन दह , खप्तड ताल
– इलाम ……………… माइपोखरी
– सल्यान ……………. कुभिन्डे दह
– सुर्खेत …………… बुलबुल ताल , सिम्रि दह , मुरली दह
– जुम्ला……………… गिरि दह , शेख दह ,
– बझाङ ……………. सुर्मा सरोबर
– पाचथर ……………. जोर पोखरी
– कंचनपुर …………. बेतकोट ताल , झिल्मिला ताल , रानी ताल ,
– सिरहा ,……………पातारी पोखरी
– ओखलढुंगा……….दूध कुण्ड
– रुकुम ,……………रुकुमकोट दह
#नेपालका प्रमुख झरनाहरु
– ह्यातुङ झरना …………………………….. तेह्रथुम ३६५ मिटर नेपालको सबैभन्दा अग्लो झरना
– तिपताल झरना ………………….. ………ताप्लेजुङ
– ओडारी खोलाको झरना……………….. १५६ मिटर उदयपुर
– पोकली झरना ………………… …………९१.४४ मिटर ओखलढुंगा
– रुप्से झरना ………… …………………….म्याग्दी
– सुलिगाढ़ झरना ………………………… १६८ मिटर डोल्पा
– सेती नदीको झरना …………………….. बझाङ
– द्वारिका खोलाको झरना ……………….. दैलेख
– खहरे खोला झरना ,,,,,,,,,,,,…………,,,,,धादिङ
– सोताखोला झरना …………………….. अर्घाखाँची
– छहरे …………………………………….. पाल्पा
#नेपालमा खनिज पदार्थ पाइने स्थानहरु
– स्लेट ……..बन्दीपुर तथा बागमती , लुम्बिनी , गण्डकी , जनकपुर
– तामा …. कुलेखानी , बन्दीपुर , बैतडी , मकवानपुरको चिसापानी , सल्यान , मार्मा दार्चुला , धनकुटा , आदी
– सुन …… कालीगण्डकी , बुढीगण्डकी, सुनकोशी , रिउखोला
– नुनाखानी …. मुस्ताङको थाकखोला
– गेरु ………….सिन्धुपाल्चोकको चौतारा
– सिसा ………….गणेश हिमाल , फुलचोकी , बैतडी , रसुवा आदी
– कोइला ……….. दाङ, कैलाली , सल्यान , आदी
– चादी ……………..बाग्लुङ , फूलचोकी
– सोडा ………… सल्यान , डोटी
– खरी ,,,,,,,,,,,,,,…… डडेलधुरा , गोरखा ,
– पेट्रोलियम ………..दैलेख , नेपालगञ्ज , दाङ , प्यूठान , धनगढ़ी , आदी
– फलाम ……………बझाङ , फुलचोकी , प्यूठान , कुलेखानी , आदी
– जस्ता …………… फुलचोकी , धादिङ , रसुवा , नुवाकोट , आदी
– निकेल …………. रामेछाप , धनकुटा , आदी
– गन्धक …………….बराह क्षेत्र, चिसापानीगढी
– कोबाल्ट …………….पाल्पा , धनकुटा , गुल्मी , आर्घाखाची
# कुन ठाँउ केका लागि प्रख्यात ?
माटाका भाँडाः भक्तपुर
राडीपाखीः ओखलढुगां, बाग्लुङ , तेह्रथुम, भोजपुर
ताप्केः विरगञ्ज, पर्सा
तरकारीः ठिमी, भक्तपुर
भादगाउँले कालोटोपीः भक्तपुर
तेलः खोकना
गैँडा, हात्तीः चितवन
कफीः गुल्मी
खुकुरीः भोजपुर, आठराई
च्याखुराः पिपलबोट गोरखा
चिउराः टिकनीबोडे
शालिग्रामः कालीगल्डकी
अम्बाः घुनीबेसी
छालाः दैलेख
कपासः बाँके , बर्दिया , दाङ
तोरीः चितवन
अदुवाः मालनेटा, सल्यान
असल सख्खरः बैतडी
सुन्तलाः धनकुटा, पोखरा , स्याङ्जा
उखुः घुनीबेसी
सानु दुधालु गाईः अछाम
चामलः सिकरबेसी, नुवाकोट
दहिः भक्तपुर
करुवा, अम्खोराः पाल्पा
गलबन्दः कास्
घरबुना कपडाः कीर्तिपुर
काठको ठेकीः मकवानपुर
स्याउः मुस्ताङ , जुम्ला , हुम्ला
हुक्काको नलीः बागलुङ, डोटी
मुलाः चित्लाङ
नासपतिः फर्पिङ
दुम्जाली खाडीः दुम्जा
चियाः इलाम, झापा
माछाः बाह्रबिसे , कुलेखानी
. चाकुः टोखा, काठमाडौँ
. खाना खाने होटलः मुग्लिङ
# प्रमुक भन्ज्याङहरु
चाबुक भन्ज्याङ …………….. ५९६९ मिटर उचाई ……………… ताप्लेजुङ
तिपताला भन्ज्याङ……………….५०९५ मिटर उचाई …………. .ताप्लेजुङ
उम्बक भन्ज्याङ ………………. ५२३० मिटर उचाई ……………..संखुवासभा
ग्याला भन्ज्याङ ……….. ……..५३७५ मिटर उचाई ……………. गोरखा
लार्के भन्ज्याङ ………………….५१०५ मिटर उचाई …………….. गोरखा
पोपटी भन्ज्याङ …………………..४२०० मिटर उचाई …………….संखुवासभा
उराई भन्ज्याङ …………………..५२०७ मिटर उचाई ……………..बझाङ
टिंकर भन्ज्याङ …………………..५२५८ मिटर उचाई …………… दार्चुला
सर्पे भन्ज्याङ ………………….. ५०१२ मिटर उचाई ……………….. हुम्ला
लाप्चे भन्ज्याङ ……………………५०१८ मिटर उचाई………………. हुम्ला
याला भन्ज्याङ …………………… ५४२५ मिटर उचाई………….. डोल्पा
नाम्जा भन्ज्याङ ………………….४९८६ मिटर उचाई………………..मुगु
आररिम भन्ज्याङ ………………….५४२५ मिटर उचाई………….. डोल्पा
चिमाला भन्ज्याङ …………………..५०९२ मिटर उचाई…………….हुम्ला
पिण्डु भन्ज्याङ ……………………..५६०० मिटर उचाई……………डोल्पा
रागला भन्ज्याङ ………………………५०६७ मिटर उचाई………….संखुवासभा
झुमा कोदारी भन्ज्याङ ……………..१६६९ मिटर उचाई …………. सिन्धुपाल्चोक
छिरनचोभा भन्ज्याङ ………………….४३८७ मिटर उचाई……………संखुवासभा
मारिम भन्ज्याङ ……………………….५४८८ मिटर उचाई ……………डोल्पा
-थापले भन्ज्याङ ………………………५१०४ मिटर उचाई………….. गोरखा
#नेपालमा सबभन्दा ठुलो
– दरबार ………………………………………………… सिहदरबार
– नदी ……………………………………………………… सप्तकोशी
– मन्दिर ……………………………………………………जानकी मन्दिर
– सिचाई …………………………………………………….बागमती
– रंगशाला …………………………………………………..दशरथ रंगशाला
– आरक्ष ……………………………………………………ढोरपाटन ( १३२५ वर्ग.किलोमिटर )
– राष्ट्रिय निकुञ्ज ………………………………………… शे-फोक्सुण्डो
– पुस्तकालय ……………………………………………त्रि.वि को पुस्तकालय
– दूतावास ……………………………………………… रसिया
– गुफा ……………………………………………………सिद्ध गुफा ( तनहु )
– पक्कि पुल …………………………………….. .. ..महेन्द्र राजमार्गमा पर्ने ११३०.८ मिटरको महुली पुल
– स्तुप ………………………………………………. ..बौद्ध स्तूप
– घण्टा ………………………………………………… हनुमानढोका अगाडी रहेको
– नगरपालिका …………………………………………काठमाण्डौ ( वडाका आधारमा )
#नेपालमा सबै भन्दा बढी
– गजुर भएको मन्दिर ………………………………………. किस्न मन्दिर पाटन ( २१ गजुर )
– पुरानो मुर्ति …………………………………………………….बिरुपाक्ष
– गर्मि हुने ठाउ …………………………………………………..नेपालगञ्ज
– बर्सा हुने ठाउ …………………………………………………….लुम्ले ( कास्की )
– जाडो हुने ठाउँ …………………………………………………… मुस्ताङ
-विमानस्थल भएको जिल्ला ……………………. …………….. सोलुखुम्बु
– गुम्बा भएको जिल्ला ……………………………………………… सोलुखुम्बु
#कुन जिल्लाको विशेषता के
– एग बास्केट …………………………………………………………….. चितवन
– नेपालको मरभूमि ……………………… ,……………………………..मुस्ताङ
– नेपालको जस्तै नक्सा भएको जिल्ला ……………………………….बाग्लुङ
– माथिल्लो सगरमाथा ………………………सोलुखुम्बु ,ओखलढुंगा र खोटाङ
– झोलुगे पुलको जिल्ला …………………………..बाग्लुङ
– तीनतिर बाट नदीले सिमाना छुट्याइएको जिल्ला ……………….ओखलढुंगा
– ज्वालामुखीको चिन्ह भएको जिल्ला ……………………………. दैलेख
– ५२ पोखरी ५३ टाकुरी भएको जिल्ला …………………………. रुकुम
#स्थानीय तह संख्या
#. महानगरपालिका—> ६
#. उपमहानगरपालिका—> ११
#. नगरपालिका—>२७६
#. गाउँपालिका—> ४६०
#. वडा संख्या—> ६७४३
#. जम्मा स्थानीय तह—> ७५३
#जनसंख्याको आधारमा ठुला
#. महानगरपालिका—> काठमाडौ
#. उपमहानगरपालिका—> जनकपुर, धनुषा
#. नगरपालिका—> मेचिनगर, झापा
#. गाउँपालिका—> राप्तिसोनारी, बाँके
#जनसंख्याको आधारमा साना
#. महानगरपालिका—> विराटनगर म.न.पा
#. उपमहानगरपालिका—> जितपुर सिमारा, बारा
#. नगरपालिका—> ठुलोभेरी, डोल्पा
#. गाउँपालिका—>नारफु, मनाङ
#क्षेत्रफलको आधारमा ठुला
#. महानगरपालिका—> लेखनाथ महानगरपालिका, कास्कि
#. उपमहानगरपालिका—> घोराही, दाङ
#. नगरपालिका—> सितगंगा, अर्घाखाँची
#. गाउँपालिका—> नाम्खा, हुम्ला
#क्षेत्रफलको आधारमा साना
#. महानगरपालिका—>ललितपुर
#. उपमहानगरपालिका—>नेपालगन्ज, बाँके
#. नगरपालिका—>भक्तपुर
#. गाउँपालिका—>परवानिपुर, बारा
#नेपालको संबिधान अनुसारका जिल्लाहरू
#. प्रदेश नं. १—> १४ वटा
#. प्रदेश नं. २—> ८ वटा
#. प्रदेश नं. ३—> १३ वटा
#. प्रदेश नं. ४—>११ वटा
#. प्रदेश नं. ५—> १२ वटा
#. प्रदेश नं. ६—>१० वटा
#. प्रदेश नं. ७—> ९ वटा
——————————————–
#. जम्मा—> ७७ वटा
#स्थानीय तह अनुसार केही बिशेष जिल्ला
#. धेरै नगरपालिका भएको जिल्ला—> रौतहट (१६)
#. बढी गाउँपालिका भएको जिल्ला—> धादिङ
#. बढी स्थानीय तह भएको जिल्ला —>सर्लाही (२०)
#. कम स्थानीय तह भएको जिल्ला—> पूर्वी रुकुम (३)
#. गाउँपालिका विहिन जिल्ला—>काठमाडौ र भक्तपुर (२वटा)
#नेपालमा रहेकका ८००० मिटर भन्दा अग्ला हिमालहरु
– सगरमाथा………………………………..८८४८ मिटर
– कन्चंजघा ………………………………..८५८६ मिटर
– ल्होत्से …………………………………..८५१६ मिटर
– मकालु …………………………………..८४६३ मीटर
– चोयु ……………………………………८२०१ मिटर
– धौलागिरी……………………………..८१६७ मिटर
– मनास्लु ………………………………८१६३ मिटर
– अन्न्पूर्ण………………………………. ८०९१ मिटर
#बिभिन्न नदीका उद्गमस्थलहरु
– बागमती…………………………. बागद्वार
– तामाकोशी ………………………. तिब्बत
– कर्णाली …………………………. तिब्बत
– कालिगण्डकी………………….. मुस्ताङ लेक
– सेती नदि ………………………सैपाल हिमाल
– मेची …………………………..लाली खर्क
– सानो भेरी ………………. …..धौलागिरी हिमाल
– कमला ………………………. सिन्धुली गढी
– बुढीगण्डकी ……………….. गणेश हिमाल
– सुनकोशी …………………… तिब्बत
– अरुण …………….. ………..तिब्बत
– महाकाली ………. ………..अपि हिमाल
– कन्काई ………………………महाभारत पर्वत
– त्रिशुली………………………. तिब्बत
– ठुलो भेरी ……………….. दूधकुण्ड
– झीम्रुख……………………… गौमुखी
#नदि तथा नदीका सहायक नदीहरु
– कोशी ……………… सुनकोशी, दुधकोशी, तामाकोशी , अरुण , तमोर , लिखु , इन्द्रावती
– सप्तगण्डकी ……… बुढीगण्डकी, कालीगण्डकी, सेतीगण्डकी, मादी , दरौदी, त्रिशुली, मर्स्याङ्दी
– कर्णाली……………… हुम्ला कर्णाली, मुगु कर्णाली, ठुलो भरी, सानो भेरी , सेती , तिला, बुढी गंगा,
#कुन नदीलाई भारतमा प्रबेस गरेपछि कुन नामले चिनिन्छ ?
– कर्णाली……………..घाघरा
– महाकाली ………….सारदा
– कोशी ………………दामोदर
– कन्काई …………… विरिग
– मेची ……….. ……..महानन्दा
– बबई ……………….सरयु
#नेपालका नदि किनारमा रहेका प्रमुख स्थानहरु
– काठमाण्डौ……………….. बागमती
– जुम्ला ……………………. तीला
– तौलिहवा…………………..बाणगंगा
– धनगढ़ी………… …………मोहना
– महेन्द्रनगर………………..महाकाली
– बुटवल ………………….. तिनाउ
– बारा. ……………… ……लालबकैया
– तुल्सीपुर ………………..पातुखोला
– गमगढी ……………….. मुगु कर्णाली
– बिराटनगर ……………. बक्राहा
– जोमसोम ……………….कालीगण्डकी
– वीरेन्द्रनगर……………. निकासखोला
– धनुषा ……………….. ..हर्दीनाथ
– पोखरा ……………….. सेती
– बेसीसहर …………. …मर्स्याङ्दी
– दुनै ………….. ………..ठुलो भेरी
#नेपालका केहि नदीहरुको सस्कृत नाम
– अरुण …………………………. महाप्रभा
– मादी ……………………………माण्डवी
– सुनकोशी ………………………शुभश्रवा
– सेतीगण्डकी………………….. शुक्लगंगा
– त्रिशुली………………………. त्रिशुलगंगा
– मनोहरा……………….. …….मणिमति
– दरौदी…………………………. विस्वधारा
– कर्णाली——————…– पंचेश्वर
– धोबीखोला ………….. ……..रुद्रमती
– दुधकोशी…………………….. भद्रावती
– तमोर ………………………….दुख:धी
– चेपे ………….. …………….चम्पावती
– ककुमती——-…………. कर्मनशा
– राप्ती …………………………अचिरावती
#नेपालका बिभिन्न जिल्लामा रहेका तालहरु
– पाल्पा ………….. सुके ताल , सत्यवती ताल , नन्दन ताल
– चितवन ………. विसहजार ताल , कसरा ताल ,नन्दभाउजु ताल , गडुवा ताल , मजुरा ताल ,
– कास्की ………….फेवा ताल , रुपा ताल , बेगनास ताल , बढुवा ताल , मैदी ताल
– पर्वत ……………. खरिबराह ताल
– म्याग्दी………….. भाले बास्ने ताल
– बाग्लुङ…………..रुद्र ताल , जलपा ताल ,
– डोल्पा ………….. से-फोक्सुण्डो ताल , जगदुल्ला ताल
– रसुवा …………… गोसाइँकुण्ड, भैरब कुण्ड, सरस्वती कुण्ड, नाग कुण्ड ,
– दाङ ……………. किचकनी दह , भोटे दह ,
– उदयपुर ……….. सिम्जे ताल , जलजले पोखरी
– रुपन्देही ………… गजेडी ताल
– मोरङ ,,,,,,,,,,,,,,,, चुली पोखरी
– रामेछाप ………….. दिमी पोखरी
– बारा ………………… कामना दह
– मुगु …………………..रारा ताल, छायानाथ दह
– मुस्ताङ ……………. दामोदर कुण्ड
– डोटी ………………. सुन दह , खप्तड ताल
– इलाम ……………… माइपोखरी
– सल्यान ……………. कुभिन्डे दह
– सुर्खेत …………… बुलबुल ताल , सिम्रि दह , मुरली दह
– जुम्ला……………… गिरि दह , शेख दह ,
– बझाङ ……………. सुर्मा सरोबर
– पाचथर ……………. जोर पोखरी
– कंचनपुर …………. बेतकोट ताल , झिल्मिला ताल , रानी ताल ,
– सिरहा ,……………पातारी पोखरी
– ओखलढुंगा……….दूध कुण्ड
– रुकुम ,……………रुकुमकोट दह
#नेपालका प्रमुख झरनाहरु
– ह्यातुङ झरना …………………………….. तेह्रथुम ३६५ मिटर नेपालको सबैभन्दा अग्लो झरना
– तिपताल झरना ………………….. ………ताप्लेजुङ
– ओडारी खोलाको झरना……………….. १५६ मिटर उदयपुर
– पोकली झरना ………………… …………९१.४४ मिटर ओखलढुंगा
– रुप्से झरना ………… …………………….म्याग्दी
– सुलिगाढ़ झरना ………………………… १६८ मिटर डोल्पा
– सेती नदीको झरना …………………….. बझाङ
– द्वारिका खोलाको झरना ……………….. दैलेख
– खहरे खोला झरना ,,,,,,,,,,,,…………,,,,,धादिङ
– सोताखोला झरना …………………….. अर्घाखाँची
– छहरे …………………………………….. पाल्पा
#नेपालमा खनिज पदार्थ पाइने स्थानहरु
– स्लेट ……..बन्दीपुर तथा बागमती , लुम्बिनी , गण्डकी , जनकपुर
– तामा …. कुलेखानी , बन्दीपुर , बैतडी , मकवानपुरको चिसापानी , सल्यान , मार्मा दार्चुला , धनकुटा , आदी
– सुन …… कालीगण्डकी , बुढीगण्डकी, सुनकोशी , रिउखोला
– नुनाखानी …. मुस्ताङको थाकखोला
– गेरु ………….सिन्धुपाल्चोकको चौतारा
– सिसा ………….गणेश हिमाल , फुलचोकी , बैतडी , रसुवा आदी
– कोइला ……….. दाङ, कैलाली , सल्यान , आदी
– चादी ……………..बाग्लुङ , फूलचोकी
– सोडा ………… सल्यान , डोटी
– खरी ,,,,,,,,,,,,,,…… डडेलधुरा , गोरखा ,
– पेट्रोलियम ………..दैलेख , नेपालगञ्ज , दाङ , प्यूठान , धनगढ़ी , आदी
– फलाम ……………बझाङ , फुलचोकी , प्यूठान , कुलेखानी , आदी
– जस्ता …………… फुलचोकी , धादिङ , रसुवा , नुवाकोट , आदी
– निकेल …………. रामेछाप , धनकुटा , आदी
– गन्धक …………….बराह क्षेत्र, चिसापानीगढी
– कोबाल्ट …………….पाल्पा , धनकुटा , गुल्मी , आर्घाखाची
# कुन ठाँउ केका लागि प्रख्यात ?
माटाका भाँडाः भक्तपुर
राडीपाखीः ओखलढुगां, बाग्लुङ , तेह्रथुम, भोजपुर
ताप्केः विरगञ्ज, पर्सा
तरकारीः ठिमी, भक्तपुर
भादगाउँले कालोटोपीः भक्तपुर
तेलः खोकना
गैँडा, हात्तीः चितवन
कफीः गुल्मी
खुकुरीः भोजपुर, आठराई
च्याखुराः पिपलबोट गोरखा
चिउराः टिकनीबोडे
शालिग्रामः कालीगण्डकी
छालाः दैलेख
कपासः बाँके , बर्दिया , दाङ
तोरीः चितवन
अदुवाः मालनेटा, सल्यान
असल सख्खरः बैतडी
सुन्तलाः धनकुटा, पोखरा , स्याङ्जा
उखुः घुनीबेसी
सानु दुधालु गाईः अछाम
चामलः सिकरबेसी, नुवाकोट
दहिः भक्तपुर
करुवा, अम्खोराः पाल्पा
गलबन्दः कास्की
घरबुना कपडाः कीर्तिपुर
काठको ठेकीः मकवानपुर
स्याउः मुस्ताङ , जुम्ला , हुम्ला
हुक्काको नलीः बागलुङ, डोटी
मुलाः चित्लाङ
नासपतिः फर्पिङ
दुम्जाली खाडीः दुम्जा
चियाः इलाम, झापा
माछाः बाह्रबिसे , कुलेखानी
. चाकुः टोखा, काठमाडौँ
. खाना खाने होटलः मुग्लिङ
# प्रमुक भन्ज्याङहरु
चाबुक भन्ज्याङ …………….. ५९६९ मिटर उचाई ……………… ताप्लेजुङ
तिपताला भन्ज्याङ……………….५०९५ मिटर उचाई …………. .ताप्लेजुङ
उम्बक भन्ज्याङ ………………. ५२३० मिटर उचाई ……………..संखुवासभा
ग्याला भन्ज्याङ ……….. ……..५३७५ मिटर उचाई ……………. गोरखा
लार्के भन्ज्याङ ………………….५१०५ मिटर उचाई …………….. गोरखा
पोपटी भन्ज्याङ …………………..४२०० मिटर उचाई …………….संखुवासभा
उराई भन्ज्याङ …………………..५२०७ मिटर उचाई ……………..बझाङ
टिंकर भन्ज्याङ …………………..५२५८ मिटर उचाई …………… दार्चुला
सर्पे भन्ज्याङ ………………….. ५०१२ मिटर उचाई ……………….. हुम्ला
लाप्चे भन्ज्याङ ……………………५०१८ मिटर उचाई………………. हुम्ला
याला भन्ज्याङ …………………… ५४२५ मिटर उचाई………….. डोल्पा
नाम्जा भन्ज्याङ ………………….४९८६ मिटर उचाई………………..मुगु
आररिम भन्ज्याङ ………………….५४२५ मिटर उचाई………….. डोल्पा
चिमाला भन्ज्याङ …………………..५०९२ मिटर उचाई…………….हुम्ला
पिण्डु भन्ज्याङ ……………………..५६०० मिटर उचाई……………डोल्पा
रागला भन्ज्याङ ………………………५०६७ मिटर उचाई………….संखुवासभा
झुमा कोदारी भन्ज्याङ ……………..१६६९ मिटर उचाई …………. सिन्धुपाल्चोक
छिरनचोभा भन्ज्याङ ………………….४३८७ मिटर उचाई……………संखुवासभा
मारिम भन्ज्याङ ……………………….५४८८ मिटर उचाई ……………डोल्पा
-थापले भन्ज्याङ ………………………५१०४ मिटर उचाई………….. गोरखा
#नेपालमा सबभन्दा ठुलो
– दरबार ……………………………… सिहदरबार
– नदी …………………………………… सप्तकोशी
– मन्दिर …………………………………….जानकी मन्दिर
– सिचाई …………………………………….बागमती
– रंगशाला …………………………………दशरथ रंगशाला
– आरक्ष ……………………..ढोरपाटन ( १३२५ वर्ग.किलोमिटर )
– राष्ट्रिय निकुञ्ज …………………………… शे-फोक्सुण्डो
– पुस्तकालय ………………………….त्रि.वि को पुस्तकालय
– दूतावास ……………………………………………… रसिया
– गुफा ……………………………………सिद्ध गुफा ( तनहु )
– पक्कि पुल ……………………………….महेन्द्र राजमार्गमा पर्ने ११३०.८ मिटरको महुली पुल
– स्तुप ……………………………………..बौद्ध स्तूप
– घण्टा ……………………….. हनुमानढोका अगाडी रहेको
– नगरपालिका …………………………………..काठमाण्डौ ( वडाका आधारमा )
#नेपालमा सबै भन्दा बढी
– गजुर भएको मन्दिर …………………………………..कृष्ण मन्दिर पाटन ( २१ गजुर )
– पुरानो मुर्ति …………………………………………………….बिरुपाक्ष
– गर्मि हुने ठाउ …………………………………………………..नेपालगञ्ज
– बर्सा हुने ठाउ …………………………………………………….लुम्ले ( कास्की )
– जाडो हुने ठाउँ …………………………………………………… मुस्ताङ
-विमानस्थल भएको जिल्ला ……………………. …………….. सोलुखुम्बु
– गुम्बा भएको जिल्ला ……………………………………………… सोलुखुम्बु
#कुन जिल्लाको विशेषता के
– एग बास्केट ………………………………….चितवन
– नेपालको मरभूमि ……………………… ,………………मुस्ताङ
– नेपालको जस्तै नक्सा भएको जिल्ला ……………………………….बाग्लुङ
– माथिल्लो सगरमाथा ………….सोलुखुम्बु ,ओखलढुंगा र खोटाङ
– झोलुगे पुलको जिल्ला ……………………………………………….बाग्लुङ
– तीनतिर बाट नदीले सिमाना छुट्याइएको जिल्ला ……………….ओखलढुंगा
– ज्वालामुखीको चिन्ह भएको जिल्ला ……………………………. दैलेख
– ५२ पोखरी ५३ टाकुरी भएको जिल्ला …………………………. रुकुम.
मज्जाले पढ्नुस?सफलताको शुभकामना !