NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा मोटरसाइकल दुर्घटना एक महिलाको मृत्यु

1 Mins read

बेलका नगरपालिका–३ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ । बेलका नगरपालिका– ३ कि ७६ वर्षीया राममाया आलेको मृत्यु भएको हो ।

बिहान पौने ११ बजे पैदल हिडिरहेकी आलेलाई स.७ प ८६९२ नम्बरको मोटरसाईकलले ठक्करदिदाँ घाईते भएकी थिईन् । घाईतेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक त्रियुगा नगरपालिका–७ का २० वर्षीय बिष्णु भट्टराईलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले नियन्त्रणमा लिएको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *