NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिले उम्मेद्बार टुंगोमा पुर्यायो

1 Mins read

बेलका नगरपालिकामा मेयर पदको लागि नेकपा माओबादी केन्द्रले ३ जनालाई सिफारीस गरेको छ । वैशाख ५ गते बसेको नगसमितीको बैठकले रमण भट्टराई ,राकेस किराँती र सरिता बिकको नाम मेयर पदको लागि सिफारिस गरेको हो ।
सिफारीस भएका मध्ये रमण भट्टराई प्रदेश सदस्य हुन, भने राकेश किराँती बेलका इन्चार्ज हुन् । सरिता बिक नगर कार्यलय सदस्य हुन् । यस्तै, उप–प्रमुखमा मनोज तामाङ, स्याम कुमार श्रेष्ठ ,गङ्गासरी राई(बुङ्ममा) । उपप्रमुखमा सिफारिस भएका मनोज तामाङ नगरपार्टी अध्यक्ष हुन त्यसैगरी श्याम कुमार श्रेष्ठ केन्द्रिय बिभाग सदस्य हुन र गङ्गासरी राई बेलका नगरकमिटी सह-इन्चार्ज हुन । माओवादी केन्द्रले सत्ता गठबन्धन बिच चुनावी तालमेल नभएपनी एक्लै चुनाब जित्ने भन्दै अभियान सञ्चालन गर्दै आएको छ । साथै माओबादीले एक्लै चुनाब लडेर पनि बेलका नगर जित्ने दाबी गर्दै आएको छ । गत स्थानीय तहको चुनावमा बेलका नगरपालिकामा जम्मा ९ वार्डमा एउटा वार्ड न -८ जितेको हो भने वार्ड् नम्बर ४/७/९ मा दोस्रो मत नेकपा माओवादी केन्द्रले प्राप्त गरेको हो।
त्यसैगरी १-९ नम्बर वार्ड्को पनि अध्यक्ष देखि सदस्य सम्म टुंगोमा पुर्याएको हो।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *