NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

सप्तकोशी नदीमा डुङ्गा पल्टी एक जना बेपत्ता भएका छ्न

1 Mins read

सप्तकोशी नदीमा डुङ्गा पल्टी एक जना बेपत्ता भएका छ्न।

सनिवार बिहान ८:३० बजे सप्तकोसी पारीबाट काठको डुङ्गामा दाउरा लोड गरी आउने क्रममा आचानक उक्त डुङ्गा पल्टि बराहक्षेत्र -२ बस्ने वर्ष २० को अमर बिष्ट बेपता भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रमुख टीका बहादुर कार्कीले बताए ।

डुङ्गा पल्टिएको खबर इलाका प्रहरी कार्यलय चतरामा खबर प्राप्त हुन साथ तत्कालै इलाका प्रहरी अफिस चतराबाट प्र.ना.नि.को कमाण्डमा ४ जना र सशस्त्र प्रहरी वेश क्याम्प चतराबाट स.प्र.नि.को कमाण्डमा ११ जनाको टोली खटि गई खोजतलास भइ रहको कार्कीले बताए ।
डुङ्गामा सवार अन्य बराहक्षेत्र २ बस्ने वर्ष ३० को दुर्गा काफ्ले, बराहक्षेत्र २ बस्ने वर्ष २८ को टिकाराम बस्नेत र बराहक्षेत्र २ बस्ने वर्ष २५ को नितेश बस्नेत सकुशल रहेको प्रहरीले जनाएको छ। यो समाचार बनाउदा सम्म बेपत्ता भएका अमर भेटिएका थिएनन।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *