NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका नगरपालिकामा करारका ४७ जनाको जागिर चट(नाम सहित)

1 Mins read

बेलका नगरपालिकाले करार र ज्यालादारी ४७ कर्मचारीको ‘जागीर चट’ पारेको छ । नगरप्रमुख भएको २ महिना नपुग्दै नयाँ नगरप्रमुखले करार कर्मचारीलाई हटाएको हुन ।
कर्मचारीको ०७९ साउन १ गतेबाट म्याद थप नहुने भनेर सार्बजनिक गरिएको हो।

जागीर चट हुने कर्मचारीहरुमा प्रशासनदेखि कार्यकर्ता तत्कालीन सरकारका कार्यकर्ता सम्म छ्न । कार्यरत सहयोगि देखि अधिकृतस्तरदेखि कार्यालय सहयोगीसम्मका छन् । सबभन्दा बढी आयोजना–परियोजनासँग सम्बन्धित कर्मचारी परेका छन् । त्यस्तै हलुका र भारी सवारी चालक, मनोपरामर्शकर्ता, सररफाईकर्मी, कानुन परामर्श विज्ञ, कृषि तथा पशु शाखा प्राविधिकदेखि कार्यालय सहयोगीहरुको जागीर चट पारिएको हो

मेयर अशोक कार्किले केही दिन अगाडि नगरपालिकाको आमदानीले धान्न नसक्ने भएकाले पछि नियुक्त भएका करार सेवाका कर्मचारीको म्याद नथप्ने निर्णय गरेको बताए । उनले हाललाई नगर प्रमुखस्तरीय निर्णय भए पनि छिट्टै कार्यपालिका बैठकमा लगेर अनुमोदन गर्ने बताएका छन् । अनावश्यक खर्च घटाउन चाहिने भन्दा बढी करारका कर्मचारीको साउन १ गतेदेखि म्याद नथप्ने निर्णय भएको हो।

बाकी रहेका करारका कर्मचारीलाई पनि तीन महिना पछी हटाउने गृहकार्य अगाडि बढाइसकेको बताइएको छ।हाल बाकी रहेका करारका कर्मचारीलाई राजनीतिक दबाब थेग्न नसकेर तीन महिनाको लागि बचाइएको गोप्य श्रोत बाट सूचना प्राप्त भएको हो । कर्मचारी कांग्रेस ,एमाले ,माओवादी ले भागबन्डा गरेर अन्तिम ४७ जनाको छिनोफानो गरेको बताइएको हो। बर्तमान समयमा ४७ जना कर्मचारी हटाउदा नगरपालिकालाई २ करोड भन्दा धेरै फाइदाहुने र उक्त बजेट बिकास निर्माण मा लगाउने अहिले चर्चा छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *