Site icon Our Belaka

समाज सुधार बाल कल्याण समूह,बेलकाले बालदिवसमा विभिन्न कार्यक्रम गरि मनायो

सरकारले ५८औँ राष्ट्रिय बाल दिवसको नारा  ‘बालमैत्री  समाजको आधार : जिम्मेवार  परिवार, उत्तरदायी समाज’ तय गरेको छ। राष्ट्रिय बाल दिवस बेलका नगरपालिकाको श्री समाज सुधार बाल कल्याण समूह,बेलका नगरपालिका-५ खयरबनि उदयपुरले विभिन्न कार्यक्रम गरेर मनाएको हो
सम्पुर्ण सँस्थाका बालबालिकाहरु सहित नारा लगाउँदै गाउँ परिक्रमा गरि उक्त गाउँको कुँवर चोकमा कार्यक्रम भयको हो।
उक्त कार्यक्रममा विभिन्न बिद्यार्थिहरुलाई पुरस्कृत गरियको थियो।

१.कक्ष १ देखि ९ सम्मको उत्कृष्ट १ जना रिजन भण्डारि,
see ब्याज को उत्कृस्ट सजना काफ्ले
र ११/१२ को उत्कृस्ट बेदना कार्कि लाई पुरस्कृत गरियको हो सस्थाको संरक्षक सुन्दर श्रेष्ठले बताए।
बालबालिकाहरुलाई पुरस्कृत गर्नुको उद्देश्य बिद्यार्थिहरुको अध्यनमा अझ राम्रो नतिजा ल्याउन हौसला मिल्नेछ भन्दै कार्यक्रम गरियको हो ।
यश सस्थाले हरेक समयमा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आईरहेको हो ।बेलका आइड्ल ,हाजिरजवाफ, ब्याडमिन्टन, सामाजिक कुरिती हटाउन महत्वपूर्ण भुमिका रहेको हो।
कार्यक्रम सस्थाको अध्यक्ष बिदुर कार्किको अध्यक्षतामा भएको हो ।

Exit mobile version