OURBELAKA22@GMAIL.COM
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
No Result
View All Result

उदयपुरको बेलकामा प्रतिनिधि सभाको मतपत्रको सट्टा प्रदेश सभाको मतपत्र दिइएपछि विवाद

आवर बेलका by आवर बेलका
November 20, 2022
in राजनीति
उदयपुरको बेलकामा प्रतिनिधि सभाको मतपत्रको सट्टा प्रदेश सभाको मतपत्र दिइएपछि विवाद
334
SHARES
Share on FacebookShare on Twitter

उदयपुरको बेलकामा प्रतिनिधि सभाको मतपत्रको सट्टा प्रदेश सभाको मतपत्र दिइएपछि विवाद
उदयपुर क्षेत्र नम्बर १ को बेलका नगरपालिका ९ स्थित वरपिपल माबी मतदान केन्द्रमा मतदान अधिकृतले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र मतदातालाई दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिएको पाइएपछि केही समय मतदान रोकिएको हो । त्यतिबेला ११ वटा मत खसिसकेको थियो ।
मतदान सुरु गर्न सर्वदलीय बैठक बसेर सुरु गरिएको हो
अगाडि मतदान गरिएका ब्यक्तीलाई पुनः मतदानमा सहभागी गराउने सर्बपक्षिय बैठक बसेर अगाडि बढएइको हो। वरपिपल माबिमा तीन वटा केन्द्र रहेकोमा (ख) केन्द्रमा यस्तो भएको हो।
त्यसैगरी बेलका नगरपालिकामा मत खसेको हो
१-२३००
२-२४३८
३-२४०६
४- १८३१
५- २४६०
६- १२२३
७- ९२१
८- १८६३
९- १७२८
जम्मा- १७१७०
जम्मा मतदाता ३२९०९
त्यसैगरी बेलका नगरपालिका वरपिपल माबिमा (क) मतदान केन्द्रमा एकजना क्रियापुत्रीले मतदान गरेको हुन ।मतदान गर्नेमा बेलका नगरपालिका -९ का रामजी बिक हुन।

Tags: उदयपुर बेलकाचुनाव
Previous Post

जनहितमा जारी सूचना

Next Post

उदयपुर निर्वाचन क्षेत्र नम्बर २ एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

Related Posts

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

by आवर बेलका
June 22, 2024
नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

by आवर बेलका
June 9, 2024
नेकपा एमाले उदयपुरको उपसचिबमा हेम खड्काको उम्मेद्बारी
राजनीति

नेकपा एमाले उदयपुरको उपसचिबमा हेम खड्काको उम्मेद्बारी

by आवर बेलका
March 27, 2024
माओवादीबाट निर्वाचित कोशी प्रदेशका माननीय नारायण बुर्जाले पदबाट राजीनामा दिने
राजनीति

माओवादीबाट निर्वाचित कोशी प्रदेशका माननीय नारायण बुर्जाले पदबाट राजीनामा दिने

by आवर बेलका
July 9, 2023
पार्टी प्रती कसैले गद्दारि गरे तुरुन्तै कारवाही गर्ने महामन्त्री थापाको चेतावनी
राजनीति

पार्टी प्रती कसैले गद्दारि गरे तुरुन्तै कारवाही गर्ने महामन्त्री थापाको चेतावनी

by आवर बेलका
July 2, 2023
Next Post
उदयपुर निर्वाचन क्षेत्र नम्बर २ एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

उदयपुर निर्वाचन क्षेत्र नम्बर २ एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

Discussion about this post

Recent Comments

  • A WordPress Commenter on Hello world!

लाेकप्रिय

    भर्खरैका समाचार

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी
    FEATURE

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

    by आवर बेलका
    June 16, 2025
    0

    रामपुर- बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५...

    Read more
    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    June 16, 2025

    बराहक्षेत्रका दुई स्थानमा वृक्षरोपण गर्दै महुलि लघुवित्तको १३औं वार्षिक उत्सव सम्पन्न

    June 14, 2025

    आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

    May 29, 2025

    दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

    May 1, 2025
    Facebook

    हामी

    बेलका मिडिया प्रालिद्वारा सञ्चालित आवर बेलका डिजिटल अनलाइन पत्रिका हो । हामी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेणका लागि सधै प्रतिवद्ध छौँ । तपाईको सल्लाह सुझावको हामी सधै अपेक्षा गर्दर्छौ । कुनै पनि सल्लाह, सुझाव वा हामीसँग सम्बन्धित जिज्ञासा भए सिधैं हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

    हाम्रो टिम

    बेलका मिडिया प्रा.ली.
    सम्पर्क ठेगाना : बेलका नगरपालिका ९, उदयपुर
    अध्यक्ष : भरत घिमिरे (Bharatghimire22@gmail.com)
    सम्पादक : विजय कुमार राउत (९८६२०३४२५१)
    कार्यकारी सम्पादक : सुमन सागर खतिवडा
    वरिष्ठ संवाददाता: उद्धव पौडेल
    इमेल : Ourbelaka@gmail.com
    टेलिफोन – ०३५-४३०००३
    मोबाइल नम्बर – ९८५२८३६६८८

    दर्ता

    सुचना विभाग दर्ता नम्बर – ३५००/ २०७८/७९

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).