अनेरास्ववियु क्रान्तिकारी बिराटनगर महानगरपालिकाको दोस्रो सम्मेलन सप्पन्न ।
अनेरास्ववियु क्रान्तिकारीको केन्द्रिय संयोजक पबन कार्किको प्रमुख उपस्थितमा मोरङको बिराटनगरमा महानगरपालिकाको दोस्रो सम्मेलन सम्पन भएको हो ।
उज्ज्वल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा एक नम्बर प्रदेश इन्चार्ज दिपेन्द्र मेहत्ता ,एक नम्बर प्रदेश संयोजक भरत घिमिरे , केन्द्रिय सदस्य अम्मर मण्डल , yclका केन्द्रिय सदस्य सनोज यादब ,धनकुटा संयोजक सुश्मा मग्राती ,मोरङ संयोजक उमेस सेन्चुरी लगायत विद्यार्थीनेताहरूको उपस्थितमा भएको हो


दोस्रो महानगरपालिकाको भेलाबाट उज्ज्वल गुप्ताको अध्यक्षतामा कमिटी निर्माण भएको हो ।
उद्घाटन सत्रमा yclका केन्द्रिय सदस्य ,प्रदेश सम्योजक भरत घिमिरे ,प्रदेश इन्चार्ज दिपेन्द्र मेहत्ता लगायतले सान्दर्भिक भनाइ राखेको हुन ।
प्रमुख अतिथि पबन कार्किले सङ्ठनको आगामी योजना ,स्वबियु चुनावमा सङ्ठनलाई जिताउन सम्पुर्ण विद्यार्थीहरु लाग्नुपर्ने बताय । वास्तविक विद्यार्थीहरुको सङठन अखिल क्रान्तिकारी भएको हुँदा देश भरी हाम्रो पक्षमा माहोल बनिरहेको हुँदा आजैबाट सङ्ठनमा लाग्न अनुरोध गरे।
अध्यक्षमा – उज्ज्वल गुप्ता
उपाध्यक्ष – लक्ष्मी मन्डल ,सन्जिब साह
सचिव – सुश्मा यादब
सह सचिब- भारती ताजपुरिया, सागर गोइत
कोषाध्यक्ष प्रीति साह
लगायत ३५ सदस्य कमिटी निर्माण भएको बताय केन्द्रिय सदस्य अम्मर मन्डलले ।





