Site icon Our Belaka

उदयपुरको बेलकामा श्रीमान द्वारा श्रीमतीको हत्या

बेलकामा आफ्नै श्रीमान द्वरा श्रीमतीको हत्या
बेलका नगरपालिका ६ नं वडा स्थित जल्पादेबी रमिते भचुवा समुदायिक वन क्षेत्र भित्र आफ्नै श्रीमानले धारिलो हत्तियार प्रहारगरि श्रीमतीको हात्य गरिएको अबस्थामा शब फेलापारिएको हो।

बिहीवार बिहान ११ बजे श्रीमती सङ घाँस काट्ने बहानामा भचुवा घर बाट निस्किएका अन्दाजी २६ वर्षका बिनोद खत्री र उनकि श्रीमती अन्दाजी २२ वर्ष कि युनिका पौडेल खत्री वन क्षेत्रभित्र घाँस काट्नका लागि प्रवेश गरेका हो।

खत्रीले आफ्नै श्रीमतीको हत्या गरेको हु भनि ईलाका प्रहरी कार्यलयमा पुगेपछि खत्री लाई ईलाका प्रहरी कार्यलयले अनुसन्धान गरि खोजिकार्य सुरुगरी घट्ना स्थलमा दिउँसो ४ बजे प्रहरी पुगेका थिए।

श्रीमतीलाई आफ्नो घर भन्दा करिब ३ किलोमीटर टाढा रहेको सामुदायिक वन क्षेत्रमा लगि धारिलो हत्तियार प्रहार गरि हत्या गरिएको इलाका प्रहरी कार्यलय रामपुरले बताएको हो

साथै घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Exit mobile version