Site icon Our Belaka

नेविसंघ र तरुण दलले थानपोखरी मेलामा बाड्यो मिरिरल वाटर

नेपाल बिद्यार्थी संघ र नेपाल तरुण दलको आयोजनामा उदयपुरको चौदणडीगढी नगरपालिका को वडा न.९ मा पर्ने पबित्र धार्मिक स्थल थानपोखरी बाबा राजाजी थानमा हरेक नवबर्षमा लाग्ने थानपोखरी मेलामा नबबर्ष २०८० को उपलक्ष्यमा हार्दिक शुभकामना सहित थानपोखरी मेलामा पाल्नु हुने सम्पुर्ण भक्तजनलाई निशुल्क पानी बितरण गरिएको बताय नेबि संघका उपसभापति बिबस चाम्लिङले । जम्मा २०० पिस काटुन ४ हजार बोतल पानी बितरण गरिएको थियो ।

Exit mobile version