NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
अर्थ

महुलि लघुवित्ता बालंखा शाखा द्वारा सुविधा बितरण

1 Mins read

मदन अधिकारी / भोजपुर
महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बालंखा द्वारा बिमा बराबरको रकम मंगलबार हस्तान्तरण गरेको छ ।
आमचोक गा.पा. २ डाबुराङ् स्थिति शाखाको २७ नम्बर केन्द्रकि सदसस्य सान देबि राईको केही दिन अघि असामहिक निधन भएको थियो सोही सदस्यलाई संस्थाको बिमा बराबरको रकम हस्तान्तरण गरिएको यशै शाखाका शाखा प्रवन्धक दिनेश राउतले जानाएका छन् साथै राउतले संस्थाले एक सदस्य मात्रै नभएर एक अभिभावक हामिले गुमाउन पुगेको जनाएका छन् ।
उक्त शिविधा हस्तान्तरण गर्ने क्रममा संस्था अन्तरगतका चतरा कलस्टर प्रमुख महेश प्रसाद चौधरी तथा स्थानिय बुद्धिजीवी राजनैतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त शिविधा हस्तान्तरण गर्ने क्रममा कलस्टर प्रमुख चौधरीले संस्थाको बारेमा जानकारी गराउदै हाम्रो एक सदस्य हामिले गुमाउनु पर्दा निकै दुख लागेको र यश शाखा मात्र नभएर सिङ्गो महुलि परिवारै दुखि भएको बताएका थिए ।
सोही क्रममा सोही केन्द्रका केन्द्रका सदस्य गिता गौतमले हाम्रो एक परिवारको सदस्य गुमाउदा हामी निकै दुखित भएका छौ तथापि हामिले पहिला पहिला सुन्दै आएका थियौ कि सदस्यको यदि तलमाथि केही भएमा हाम्रा सात पुस्ता सम्मले भएपनि तिर्नु पर्छ भनेर तर त्यो बुझाई गलत रहेछ महुलिले हामी समस्यामा पर्दा हाम्रै पक्षमा लागि यत्रो ऋण मिना गरिदियो यसले हामी आज खुसि भएका छौ भन्दै खुसि ब्यक्त समेत गरेका थिए ।
संस्थाले रु १७५००० अक्षेरि एक लाख पचतर हजार मात्र बराबरको सुबिधा बितरण गरेको थियो।

Related posts
अर्थ

फरवार्ड माईक्रोफाईनान्स द्वारा बिमा दाबी रकम हस्तान्तरण

1 Mins read
आवर बेलका/फरवार्ड माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले श्रिमानको मृत्यु बापतको बिमा रकम सदस्यलाई हस्तान्तरण गरेको छ । बेलबारी शाखा कार्यालयले मृतक तरिलाल खवास…
अर्थसमाचार

महुलि लघुवित्त गाईघाट शाखाका सदस्य चौधरीको परिवारलाई अढाई लाख प्रदान

1 Mins read
मदन अधिकारी उदयपुरको गाईघाटमा क्रियाशील महुलि लघुवित्त संस्था शाखा कार्यलय गाईघाट शाखाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत दुइ लाख पचतर…
अर्थसमाचार

ग्लाेबल लघुबित्तको सचेतनामुलक कार्यक्रम सङ्गै डस्बिन बितरण

1 Mins read
आवर बेलका/ग्लाेबल आइएमई लघुबित्त शाखा कार्यलय रामपुर द्वारा बेलका नगरपालिका ९ रामपुरमा एक दिने सचेतनामुलक कार्यक्रम सङगै डस्बिन बितरण गरेको छ ।…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *