OURBELAKA22@GMAIL.COM
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
No Result
View All Result

बेलकामा लैङ्िगक हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

आवर बेलका by आवर बेलका
April 28, 2023
in समाचार
बेलकामा लैङ्िगक हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
334
SHARES
Share on FacebookShare on Twitter

निरु घिमिरे
बेलका , १५ बैशाख
बेलकामा लैङ्गकि हिंसा न्यूनीकरणमा स्थानीय महिलाहरुको भुमिका सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मेलमिलाप महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना र बेलका नगरपालिका वाड न:०९ को सहयोगमा वाडका प्रत्येक टोलबिकास बाट ४/४ जना महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। रामपुर बजारको सिटि हलमा शुक्रबार भएको कार्यक्रमलाई बेलका सामाजिक शाखा प्रमुख गोपाल निरौला, न्यायिक समिती सदस्य नानुमैया घिमिरे ,आयोजक संस्थाकि अध्यक्ष कमला सेढाइ, मेलमिलापकर्ता अमृता धमला,समाजसेवी कुमारी तामाङ लगायतले सहजीकरण गरेका हुन। कार्यक्रममा सहजकर्ताहरुले हाल बेलकामा भएका लैङ्गकि हिंसाका मुद्दाहरु , बाल विवाहका समस्या , यौन दुर्व्यवहार , घरेलु हिंसा लगायतका बिषयमा अन्तरक्रियात्मक ढंगले कार्यक्रम सम्पन्न गरेका हुन।

Tags: बेलकालैङ्गकि हिंसा
Previous Post

निजि बोर्डिङ छोड्दै वरपिपल माबीमा भर्ना हुने विद्यार्थी दिनप्रतिदिन बढदै

Next Post

उदयपुरमा साइवर सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न

Related Posts

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी
FEATURE

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

by आवर बेलका
June 16, 2025
झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर
FEATURE

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

by आवर बेलका
June 16, 2025
समाचार

बराहक्षेत्रका दुई स्थानमा वृक्षरोपण गर्दै महुलि लघुवित्तको १३औं वार्षिक उत्सव सम्पन्न

by आवर बेलका
June 14, 2025
समाचार

शिलापत्रकर्मी कुँवरलाई राष्ट्रिय डिजिटल मिडिया युवा पत्रकारिता अवार्ड 

by आवर बेलका
March 26, 2025
बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह
समाचार

बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह

by आवर बेलका
March 22, 2025
Next Post
उदयपुरमा साइवर सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न

उदयपुरमा साइवर सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न

Discussion about this post

Recent Comments

  • A WordPress Commenter on Hello world!

लाेकप्रिय

    भर्खरैका समाचार

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी
    FEATURE

    मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

    by आवर बेलका
    June 16, 2025
    0

    रामपुर- बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५...

    Read more
    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

    June 16, 2025

    बराहक्षेत्रका दुई स्थानमा वृक्षरोपण गर्दै महुलि लघुवित्तको १३औं वार्षिक उत्सव सम्पन्न

    June 14, 2025

    आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

    May 29, 2025

    दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

    May 1, 2025
    Facebook

    हामी

    बेलका मिडिया प्रालिद्वारा सञ्चालित आवर बेलका डिजिटल अनलाइन पत्रिका हो । हामी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेणका लागि सधै प्रतिवद्ध छौँ । तपाईको सल्लाह सुझावको हामी सधै अपेक्षा गर्दर्छौ । कुनै पनि सल्लाह, सुझाव वा हामीसँग सम्बन्धित जिज्ञासा भए सिधैं हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

    हाम्रो टिम

    बेलका मिडिया प्रा.ली.
    सम्पर्क ठेगाना : बेलका नगरपालिका ९, उदयपुर
    अध्यक्ष : भरत घिमिरे (Bharatghimire22@gmail.com)
    सम्पादक : विजय कुमार राउत (९८६२०३४२५१)
    कार्यकारी सम्पादक : सुमन सागर खतिवडा
    वरिष्ठ संवाददाता: उद्धव पौडेल
    इमेल : Ourbelaka@gmail.com
    टेलिफोन – ०३५-४३०००३
    मोबाइल नम्बर – ९८५२८३६६८८

    दर्ता

    सुचना विभाग दर्ता नम्बर – ३५००/ २०७८/७९

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).