Site icon Our Belaka

नेवि संघ द्वारा थानपोखरी मेलामा निशुल्क पानी बितरण

नेपाल बिद्यार्थीको आयोजनामा उदयपुरको चौदणडीगढी नगरपालिका को वडा न.९ मा पर्ने पबित्र धार्मिक स्थल थानपोखरी बाबा राजाजी थानमा हरेक नवबर्षमा लाग्ने थानपोखरी मेलामा नबबर्ष २०८१ को उपलक्ष्यमा हार्दिक शुभकामना सहित थानपोखरी मेलामा पाल्नु हुने सम्पुर्ण भक्तजनलाई निशुल्क पानी बितरण गरिएको बताय नेबि संघका जिल्ला उपसभापति बिबस चाम्लिङले । जम्मा २०० पिस काटुन ४ हजार बोतल पानी बितरण गरिएको थियो ।यहा हरेक बर्ष नेवि संघले पानी बितरण गर्दै पनि आइरहेको छ।

Exit mobile version